किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन
काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।...
लघुकथा :अपराध
लघुकथा :अपराध
गिता तिवारी
श्रीमान , मैले अपराध गरेकै हु मलाई जस्तोसुकै कार्वाही गर्नुहुन्छ गर्नुस म भोग्न तयार छु मङ्गलि दमिनिले न्यायाधीश संग आँखा जुधाएरै भनि , हलमा सबै दर्शक वा रमिते हरु चुपचाप सुनिरहेका थिए...
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं- निर्माता श्रेष्ठ
काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् ।
रियलस्टेट र होटेल व्यवसायमा रहेका...
सीके राउतको संस्मरण ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक
काठमाडौं । डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ। राजधानीमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन्।
आत्मकथाले डा. राउतको जीवन संघर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको भट्टराईले...
निर्देशक टेकेन्द्र शाहको ” फुल जस्तो जोवन” सार्बजनिक (भिडियो)
समीर मल्ल
काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् ।
जोशी नेपालि गीतसंगीत तथा डेउडा...
टिकटकमा चर्चा ‘महल नहोला’ को (भिडियोसहित)
काठमाडौं । एक गरीब अपाङ्ग बुढा र रोगी बुढीको अपुरो अमर प्रेम कथालाई समेटिएका ‘महल नहोला’ बोलको गीत यतिखेर सामाजिक संजाल टिकटकमा भाइरल भइरहेको छ ।
चर्चित गायक कविन्द्र तामाङ र सुमिना लोको स्वर रहेको...
दीपा मग्रातीको ‘आकाश जूनको साथ’ सार्वजनिक
प्रकाश दिप्साली राई
नडाहा, कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी …..” आज प्रविन अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
भोजपुरको हतुवागढी, हसनपुरमा जन्मेकी दीपा मग्राती लामो समयदेखी कलमकर्ममा समर्पित छन्...
परिणाम : आत्माराम न्यौपाने
लघुकथा : परिणाम
आत्माराम न्यौपाने
लगातार तीन वर्षदेखि सामाजिक विषयमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयमा आफू पनि सामाजिक शिक्षक बनेर जाँदा गोमा मिसलाई चुनौति र अवसर कुन बढी थियो थाहै थिएन । पहिलाकी सामाजिक शिक्षिका,...
पाँचौ सातामा ‘लालीबजार’ : आमा र छोरीको कथाले रसाए दर्शकका आँखा
काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा सबै भन्दा बढी शो पाउने फिल्म बनेको...











