पछ्यौरीको आइसक्रिम

लघुकथा : पछ्यौरीको आइसक्रिम खेमराज पोखरेल बैसाखे सक्रान्तिका दिन लाग्ने सलहेस गोरराजा धाममा प्यार्प्यारे मुरली, झिलिमिली खेलौनाहरू, सिँदुरटीका, डमरुका तालमा बेचिने आइसक्रिम लगायत धेरै चटके सामग्री आकर्षणका केन्द्र थिए । मधेसका मेला धाममा पकाउँदै बेच्दै गरिएका...

एक गजल : इन्दिरा चापागाईं

गजल हाम्रो जमीन नहडप भन्दा झर्किदै छ आजभोलि सीमा विवाद सुल्झाऔं भन्दा तर्किदै छ आजभोलि। साइनो राम्रो छइन उसको कुनै पनि छिमेकीसंग आफूलाई हेर्न ऐनातिर फर्किदै छ आजभोलि।। सीमास्तम्भ रातारात सारिरहनु उसको रोग उपचारको समय झन्झन् घर्किदैछ आजभोलि।।। बडेभाई हु...

अधुरो सपना : जमुना पौड्याल

लघुकथा : अधुरो सपना जमुना पौड्याल "सोहन, ए सोहन! के गर्दैछौ हँ ?" तलैबाट कोहोलो हाल्दै सोमा सोहनको कोठामा पसी । किताबको थुप्रोमा अडेस लागेर झोक्राएको सोहनलाई देखेर झसङ्ग भइ तर्सिई । उसले ठुलो स्वरमा हकार्दै...

लाइटम्यानदेखि निर्देशकसम्म राजु घिमिरे

कलाकार तथा निर्देशक राजु घिमिरेलाई परिवारले नेपाल आर्मीमा भर्ति गराउन चाहन्थ्यो । नेपाल आर्मीमा भर्ति भएपछि गरिखान्छ भन्ने परिवारको आशा हुन्छ । परिवारका कान्छा छोरा राजुले बुबाको आशालाई निराशामा परिणत गरिदिए । उनी त सानैदेखि...

समय : बाबुराम पराजुली “अविरल”

लघुकथा: समय बाबुराम पराजुली "अविरल" एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो। त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो। उसका लागि समय महत्त्वपूर्ण हो...

एक गजल

गजल उता एक नजर,यता एक नजर लगायौ। दुई नाउँको बिचबाट पो,सफर लगायौ। खै बन्ला र महल,सजिएला कि जीवन। यो कस्तो ,पहरामा तिमिले घर लगायौ। मासेर आयौ,भर्खर फुलेका कोपिलाहरु। पालुवा सुकेको ठाउँमा,के रहर लगायौ। के सोचेर दिल,संग दिल जोडेकि थियौ। एका एक आई...

” क्रान्ति ” : रमेन्द्र कोइराला

लघुकथा : " क्रान्ति " रमेन्द्र कोइराला बुढी हजुरआमा, म क्रान्ति गर्न जान्छु।” बीसवर्षे युवकले खुब जोसका साथ भन्यो । “जा पनाति जा !” सेतै केश फुलेकी बुढी आमैले शून्यतिर हेर्दै भनिन् – “जहाँसम्म मलाई सम्झना छ...

चलानी : दिलिप राई सगर

लघुकथा : चलानी दिलिप राई सगर सिटी नुर्दियाना , एक सुन्दरी मलेसियन केटी । राज बहादुर चाहिँ कम्पनीको अपरेटर । हेन्डसम नेपाली केटो । उक्त कम्पनीमा सेक्युरिटी भएर आएको थियो । साथिभाइ स्टाफ माँझ । उ...

पहाडकी रानी : ऋषि तिवारी

लघुकथा : पहाडकी रानी  ऋषि तिवारी "करिब दुइ बर्ष अघिको कुरो थियो, एकजना महिलाले मिसकल मारी मेरो मोबाइलमा।" मैले नि झट्ट रिप्लाई मा त्यहि नम्बरमा कल गरे। कल उठ्यो। मैले सोधे को बोल्नु भएको? उनले जवाफ दिइन।...

पछुतो : प्रकाश खड्का “अभियान”

लघुकथा : पछुतो  प्रकाश खड्का “अभियान” रसिला गुणवति थिइन् । बिहान सखारै उठ्थिन् ।बिहानको घर धन्दा सबै गर्थिन् । सधैझैँ खाना पस्कदै थिइन् । उनले विनम्र भएर सोधिन् - "भोलि आमाको मुख हेर्ने दिन हो,...