माेडल पुनम पाण्डे पक्राउपछि अदालत चलान
ऐजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।
मुम्बई पुलिसका अनुसार उनी मरिन ड्राइभ ईलाकामा साथिहरुसंग घुमिरहेकाे अवस्थामा उनलाई पक्राउ...
दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट ७ मा
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन । उनी विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप ७ मा पुगेका हुन ।
दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप ७ मा पुगेकाे जानकारी दिएका...
लघुकथा: फरक
लघुकथा: फरक
अवतार ढकाल
` बाबा ! मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?´
कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दस वर्षको छोराले सोध्यो।छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढन खोज्दै सोधे :
`किन र बाबु...
कान्छी स्वास्नी: लक्ष्मी पाैडेल
लघुकथा : कान्छी स्वास्नी
लक्ष्मी पौडेल
"आमा ! दिन कतिखेर हुन्छ ?"
"के चाहियो तँलाई ! आफू दिनभरीको कामले थाकेर लखतरान भाछु । एकछिन बस्न पाएको होइन। "
यो उज्यालो कहिल्यै नभइदिए हुन्थ्यो जस्तो लाग्छ । मन...
लघुकथा – “परदेशबाट”
लघुकथा - "परदेशबाट"
आचार्य प्रभा
उ न्युरोडको गेटबाट बीर हस्पिटलतर्फ गई रहेको थियो।बाटामा तन्ना ओछ्याएर भुईंभरी किताबहरु छरपष्ट गरेर केही ब्यापारीहरुले पुस्तक बिक्री गरिरहेका थिए ।उस्ले एउटा पसलमा गएर यसो हेर्यो पुस्तकहरुको भिंडमा आफ्नो पुस्तकहरु पनि...
उचालपछार: शेखरकुमार श्रेष्ठ
लघुकथा : उचालपछार
शेखरकुमार श्रेष्ठ
बारीमा बसेर थाँक्रो हाली कराइरहनुभएको आमालाई छोराले भन्यो, “आमा उठ्नबित्तिकै कराउन थालिहाल्नुहुन्छ, तपाईँ त ? बिहान कराएपछि पूरै दिन बिग्रन्छ । बरु यसो ईश्वरको नाम लिनुस् न ।”
“हो, तँ जहिले म...
साप्सू खाेलाकाे पानी
लघुकथा - साप्सू खाेलाकाे पानी
- श्रीराम राई
` ल छिटो गर । ढिलाे भए गाली खाइन्छ ।´ ऊ सधैं हतारिन्थ्याे र श्रीमतीलाई हतारकाे जीवनमा अभ्यस्त बनाउन खाेज्थ्याे । छिटोभन्दा छिटो काममा जानू र हतारहतारमा...
लघुकथा: इज्जत
लघुकथा:इज्जत
सुधिर कुमार "सुमन"
"अब त समाज ले के सोच्ला भन्ने पनि सोचे हुन्थ्यो नि बुडा। हाम्रो नहेरे पनि नाता जोडिन लागेको ठाउँ को इज्जत त हेर्दिन पर्यो नि।" बेलुकी सुत्ने बेला श्रीमती गनगनाउन थाली ।अस्ति...
लघुकथाः शहरकी केटी
लघुकथाः शहरकी केटी
हेमलता उप्रेती
“हाम्रा बुहारी त गाउँका नपढेका केटी, केही जान्दैनन् । तिम्री बुहारी त शहरकी पढेलेखेकी केटी । आजकल त तिमीलाई मस्ति छ होला हैन ?”
धनमायालाई उनका छिमेकीले बयाङ्ग्य हानेको आवाज उनकी बुहारी...
दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट १० मा
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका छन । उनी उत्कृष्ट २० बाट विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप १० मा पुगेका हुन ।
दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप १० मा...










