बरिष्ठ साहित्यकार गणेश रसिकको निधन

काठमाडौं, १८ जेठ । बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि नेपाल...

देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा

पाेखरा, १८ जेठ । अहो ! क्या छ बान्की, तिमी पोखराकी भनूँ रूप खानी, तिमी पोखराकी १७ जेठ शनिबार देवेन्द्र केसीका यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बनेको थियो...

‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

मुम्बई, १८ जेठ । फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन् । आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन् । फराहले गीतको...

अन्ततः अजय देवगनको दृश्यमः३ बन्ने, २ अक्टुबर २०२६ मा रिलिज हुने

मुम्बई, १८ जेठ । अजय देवगन पारिवारिक क्राइम थ्रिलर दृश्यमको तेस्रो भागमा  विजय सालगाउँकरको भूमिकामा फर्कने तयारीमा छन्। महिनौंको अनुमानको बीचमा निर्माताहरूले बम्बे स्टक एक्सचेन्ज खुलासा मार्फत दृश्यम ३ पुष्टि गरेका छन् । चलचित्र अहिले स्क्रिप्टिङको...

अन्ततः राजामौलीको ‘एसएसएमबी २९’ एक भाग मात्रै रिलिज हुने

हैदारावाद, १७ जेठ । तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्। बाहुबलीः द बिगिनिङ...

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

काठमाडौं, १७ चैत । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ। ‘अवतार’...

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको...

लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ, १६ जेठ । लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको 'लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् ।...

रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिकार

काठमाडौं, १६ जेठ । रणवीर सिंह लामो समयदेखि चर्चित सुपरहिरो टिभी सिरिज ‘शक्तिमान’ लाई लिएर चर्चामा छन् । यसअघि रणवीर आफैं यो भारतीय सुपरहिरोको भूमिका निर्वाह गर्न चाहन्छन् भनिएको थियो । यसैबीच, शक्तिमान अर्थात् मुकेश...

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

मुम्बई, १६ जेठ । करण जोहरको आगामी रियालिटी शो ‘ट्रेटर्स’ घोषणा भएदेखि नै चर्चामा छ । यो शो प्रख्यात डच रियालिटी शृंखला ‘डे भेराडर्स’ को भारतीय रूपान्तरण हो, जसले विश्वभर निकै लोकप्रियता हासिल गरेको छ। धेरै...