अल्लु अर्जुनको फिल्ममा हुने छैनन प्रियंका चोपडा
मुम्बई, २५ चैत । अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको छायांकन सुरु भइसकेको छ र निर्माताहरूले चाँडै नै फिल्मको आधिकारिक...
आयुष्मान खुरानाको श्रीमतीलाई फेरी क्यान्सर
मुम्बई, २५ चैत । एकातिर हिना खान आजकाल स्तन क्यान्सरसँग जुधिरहेकी छिन् ।
यसैबिच, अब आयुष्मान खुरानाकी पत्नी तथा लेखक निर्देशक ताहिरा कश्यपले दोस्रो पटक क्यान्सर भएको बताएकी छिन् ।
उनले यो दुखद खबर इन्स्टाग्राममार्फत बताएकी...
मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी
मुम्बई, २५ चैत । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् ।
फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी...
बलिउड अभिनेत्री ज्याकलिनको आमाको निधन
मुम्बई, २४ चैत । ज्याकलिन फर्नान्डिसमाथि दुःखको पहाड खसेको छ किनकी उनकी आमा किमको निधन भएको छ।
ज्याकलिनकी आमा लामो समयदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनी लीलावती अस्पतालमा थिइन् । उनलाई हृदयघात भएको थियो,...
जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा, फिल्ममा सुली परिवार थपियो
काठमाडौं, २३ चैत । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको...
साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार
काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ।
शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान गरिएको हो। उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका...
पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ
मुम्बइ, २३ चैत । मराठी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् ।
समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो...
अब राजामौलीको फिल्म दुई भागमा होइन एक भागमा रिलिज हुने
हैदारावाद, २३ चैत । तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्।
बाहुबलीः द...
अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त
मुम्बई, २३ चैत । अगस्ट १४, २०२५ को मिति आफ्नो मोबाइलमा रिमाइन्डरमा सेट गर्नुहोस्। यो दिनमा केही ठुलो घटना हुन लागेको छ । यस दिन बलिउड र साउथका दुई ठूला बजेट र ठूला सुपरस्टार...
मन्नत मर्मत गर्ने भए पछि शाहरूखले बेचे बिलासी अपार्टमेन्ट
मुम्बइ, २१ चैत । शाहरुख खान र गौरी खान आफ्नो घर मन्नतको मर्मत गरिरहेका छन् । गौरीले यो घरलाई सुन्दर र विलासी बनाउने भएकी छिन् । मन्नतलाई मर्मत सम्भारको लागि खाली गरिनेछ ।
त्यसका लागि...