‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै...
‘सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेनन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताएका छन्।
आइतबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३...
‘लालीबजार’ को कमाई ९ करोड
काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये...
‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी...
काठमाडौं । वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार–प्रसारका लागि आइतबार काठमाडौं आएका छन् ।
उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका...
पाँचौ सातामा ‘लालीबजार’ : आमा र छोरीको कथाले रसाए दर्शकका आँखा
काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा सबै भन्दा बढी शो पाउने फिल्म बनेको...
नील हिरा समाज द्वारा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ टोली सम्मानित
काठमाडौं । फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान...
‘गंगारानी’ मा वर्षा शिवाकोटी अनुबन्धित
काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगारानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ ।
रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा...
‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल
काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व...
डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक
काठमाडौं । वरिष्ठ गीतकार तथा साहित्यकार डा रामप्रसाद दाहालको ‘कोहिलीको कुहुकुहु’ गीत सार्वजनिक भएको छ ।
बिहीबार चर्चित गायिका अन्जु गौतमको युट्युवमार्फत ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक भएको हो ।
गीतमा मोडलिङ ज्योति खड्काले गरेकी छिन । डा...
‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक
काठमाडौं । ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको हो ।
प्रिमीयरमा कालाकार आँचल शर्मा लगायत अन्य कलाकारको...











