सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुदै, १३ देशको सहभागिता

काठमाडौँ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा...

गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा

मुम्बइ, १५ फागुन । बलिउड अभिनेता गोविन्दाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेका छन् । गोविन्दाका बुवा अरुण कुमार आहुजा पनि अभिनेता थिए । करिब ३० फिल्ममा नायकको रुपमा काम गरेपछि अरुण कुमार आहुजाले आफैं...

मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान

मुम्बई । बलिउड अभिनेता शाहरुख खान जति चर्चित छन्, उनको बंगला ‘मन्नत’ पनि उत्तिकै लोकप्रिय र चर्चित रहेको छ । चाहे त्यो चाडपर्व होस् वा शाहरुख खानको जन्मदिन, मन्नत बाहिर फ्यानको भीड यति देखिन्छ कि...

रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड

हैदाराबाद, १४ फागुन । पछिल्लो समय भारतीय सिनेमाको ‘पोष्टर गर्ल’ बनेकी अभिनेत्री रश्मिका मन्दनाको डिमाण्ड निकै बढिरहेको छ । किनभने उनले अभिनय गरेका फिल्मले अब पाँच सय करोड कमाउनु सामान्य भइसकेको छ । पछिल्लो समयमा...

अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ अर्को ईतिहास रच्ने गरी आउने तयारीमा

काठमाडौँ । नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र 'डबल ट्रिपल' आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ...

विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे ‘छावा’

मुम्बई, १४ फागुन । ऐतिहासिक एक्शन ड्रामा छावा ग्लोबल बक्स अफिसमा नयाँ उचाइमा पुगेकोछ । सन २०२५ मा पहिलो भारतीय चलचित्र बन्यो, जसले ५०० करोड ग्रस कलेक्सन पार गर्न सफल भएको हो । सैकनिल्कका अनुसार...

चलचित्र ‘हर्ष’को शुभमुहूर्त, आँचलको ठाउँमा वर्षा

काठमाडौँ, १४ फागुन । दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका मुख्य...

नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

काठमाडौँ । बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा...

बलिउड अभिनेता गोबिन्दाका मेनेजरले भने, ‘सुनिताजीले नोटिस पठाउनु भएको छ’

मुम्बइ, १४ फागुन । बलिउडका कमेडी र एक्सप्रेशन किंग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि...

‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म

मुम्बई, १४ फागुन । हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ । धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन...