फिल्म ‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा...

३१ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ...

नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

काठमाडौँ । फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्मको छायांकन शुरु गरिएको हो । फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा...

‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं- निर्माता श्रेष्ठ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका...

साउथ सिनेमाकी हजुरआमा, जसले हजारभन्दा बढी फिल्ममा गरिन् काम

मुम्बइ, १घ फागुन । बलिउडको कुरा गर्ने हो भने हजुरआमाको भूमिका निर्वाह गरेर निकै चर्चा कमाउने अभिनेत्रीहरु धेरै नै छन्, जस्तो कि फरीदा जलाल देखि जोहरा सहगलसम्म, धेरै दिग्गज अभिनेत्रीहरू थिए, जसले बलिउडमा विशेष...

महाभारतमाथि फिल्म बनाउने इच्छा कायमै छ- अमिर खान

मुम्बई, १द्द फागुन । अभिनेता आमिर खानले भर्खरै महाभारत बनाउने आफ्नो पुरानो इच्छा व्यक्त गरेका छन् । एबीपी सम्मेलनमा आमिरले आफ्नो सपना सबैसँग साझा गरे र यो पनि भने कि बच्चाहरूसँग सम्बन्धित सामग्रीले उनलाई...

सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन

लस एन्जलस, १ फागुन । हलिउड स्टार किम कार्दशियन आफ्नो ग्लैमरस लाइफस्टाइल र रियालिटी शोका लागि चर्चित छिन् तर यसपटक भने उनी गम्भीर कानुनी मुद्दामा फसेकी छिन् । सामाजिक सञ्जालमा न्यायका लागि आवाज उठाउने किमले...

उसले मलाई भन्थ्यो – कान्छी बुढी!

उसले मलाई कान्छी बुढी भन्थ्यो। मैले पनि उसै भनेको होला भनी खुसी हुन्थें। उसले मलाई आफ्नो काम छाडेर लुकी-लुकी भेट्न आउँथ्यो। म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थें। - कुसुम थापा कथा : प्रेम शब्द निकै अनौठो...

ठुलो पर्दामा सौरभ गांगुली बन्दै राजकुमार राव

काठमाडौँ । बलिवुड अभिनेता राजकुमार रावले भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीको बायोपिक फिल्ममा देखिने भएका छन् । सौरभको क्रिकेट यात्राको बारेमा बन्ने फिल्ममा उनको भूमिका अभिनेता राजकुमार रावले निभाउने भएका हुन् । पश्चिम बंगालको...

स्वयम्भू महोत्सव हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन्...