३४ बर्ष पछि सलमान-अमिरका फिल्म फेरी हलमा रिलिज हुदैँ

मुम्बई, १ फागुन । फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार भएको छ ।   फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन्...

`कर्मा´को फस्ट लुक सार्बजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ...

यी हुन ‘प्लेब्वाई’ मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

मुम्बई, ३० माघ । शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिका मध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् ।   शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् । जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने...

‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने

मुम्बई, ३० माघ । हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ । फ्यानको मागपछि अब...

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं - नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ। आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट...

जवान निर्देशकले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै

मुम्बइ, २९ माघ । भाइजान अर्थात सलमान खान यही ईदमा फिल्मको पर्दामा भब्य रूपमा आउँदैछन् ।   उनको बहु प्रतिक्षित चलचित्र  ‘सिकन्दर’ को तयारी लगभग पूरा भएको छ । बाँकी रहेका साना कामहरू जुनसुकै मूल्यमा फ्रेबुअरी...

अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद

काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिनः प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु...

जसले शाहरूखलाई कुरुप भनेका थिए, उनले बनाईदिए ‘किंग अफ रोमान्स्

मुम्बइ, २९ माघ । शाहरुख खान उमेरको यो चरणमा पनि उद्योग र जनताको मनमा राज गरिरहेका छन् । उनी सामाजिक सञ्जाल र घटनाक्रममा निकै सक्रिय छन्, जसका कारण फ्यानलाई उनको जीवनसँग जोडिएको नयाँ नयाँ...

चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्बजनिक

काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्...

गायिका जेरीले योगमाया सखी बनेर कथा वाचन गर्ने महायज्ञ शुरु

काठमाडौं, २३ माघ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबार सुरु भएको छ ।   यद्पि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका...