शशिकला राई र बिनोद दनुवारको “पुर्वको बसमा सरर” सार्वजनिक (भिडियो)

काठमाडौँ। चर्चित मोडल तथा उदयिमान गायिका शशिकला राई र गायक बिनोद दनुवारको स्वरमा “पुर्वको बसमा सरर, रुमालै फरर…” बोलको पुर्वेली लोकगीत हालै मात्र सार्वजनिक भएको छ । उक्त गीतको भिडियो शसि इन्टरटेनमेन्ट नामक युटुबबाट...

अनेसासको बाल तथा किशोर कविता प्रतियोगिता सम्पन्न: बङ्गालदेशकी इभान्जलिना बल प्रथम

काठमाडौँ। गैरआवासिय नेपाली सङ्घको भाषा ,साहित्य , संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा गैरआवासीय नेपाली युवाहरु बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता आज सम्पन्न...

आसामबाट पूजा आचार्यका चार मुक्तक

पूजा आचार्य । आसाम, भारत मुक्तक१ मेरो जीवन अधुरो भयो तिम्रो माया बिना। शुन्यतामा जो छेकिएकोछ तिम्रो छाँया बिना। प्रतिबिम्ब त तिमी मेरै हौ निस्वार्थ मायाको, ढुकढुकीमै राख्या छु तिम्लाई दायाँबायाँ बिना । २ अरू रोएकोमा आफू हाँस्ने नगर्नु मैलो मन राखी...

“चुनावी चौका”

लघुकथा - चुनावी चौका मुक्ति गौतम मणिपुर (भारत) चुनावी चाडपर्वमा गाउँको तामझाम नै चुलिन्छ । रक्सी-खसी, ओठ-नोटको महापर्व मच्चिएको हुन्छ यसबेला । यस भेकमा नाम चलेका पुराना सांसद रामबहादुर रायमाझीको चुनावी भाषण सुन्ने र अन्तिम अवस्थामा पुगेकी...

उर्मिला लाम्गादे संगीतमा फेरि जम्दै : ‘माया बैगुनी’ सार्बजनिक

गायिका उर्मिला लाम्गादे यतिबेला नेपाली गीतसंगीतमा सकृय भएकी छिन् । न्युयोर्क निवासी उर्मिलाले एकबर्षको अवधिमा चौथो गीत ‘माया बैगुनी’ भिडियोसहित सार्वजनिक गरेकी हुन्। । १३ बर्षपछि गायन यात्रामा फर्किएकी उर्मिलाले संगीतलाई निरन्तरता दिने बताएकी छिन। हालै...

यिनै त हुन् मेरा – शुभ शर्मा

कविता- यिनै त हुन् मेरा शुभ शर्मा सौभाग्य दियौ भरेर कोख गर्दछु सम्मान उमेर बीस नहुँदै जन्मे यी दुई सन्तान मुटुमा भाला रोपेर गयो हितैशी मित्रले कर्मको लेखा नटर्दो रै'छ रोएर हुन्छ के अबला नारी गरुँगो भारी काढेर सुस्केरा यिनैको मुख...

उपहार : गङ्गा न्यौपाने दाहाल

कविता - उपहार गङ्गा न्यौपाने दाहाल आँखा हेर न ए जिन्दगी तिमीले कोरेका जथाभावि शब्दहरूले मेरो भाग्य मा चोटका डोब छाड्न थालेका छन् । किनकी तिमीले लेखेका चम्किला अनि राम्रा देखीने शब्द मेटाउने प्रयासमा मेरो कागजरुपी मन फाट्न थालेको छ । तिमीले दिएको यो बेकार उपहारले मेरो आँखाको ज्योति लग्न थाल्यो । निश्पट्ट अँध्यारो अवस्थामा पनि म त उसलाई...

जातका कुरा – अम्बिका खरेल उप्रेती

लघुकथा -जातका कुरा अम्बिका खरेल उप्रेती कक्षामा रमा मिस आउनुभो आफ्नो पढाउने विषयलाई यसरी सुरु गर्नुभो। `समाजमा विभिन्न जातजातिका मानिस बसोवास गर्छन्। बाहुन,छेत्री,कामी,दमाई सार्की ,नेवार,राई ,लिम्बू तराईमा थारु,राजवंशी ,सतार अादि मानिसहरु बस्छन् । ती मानिसहरुले बोल्ने भाषा...

जनताको अदालत

लघुकथा -जनताको अदालत इन्दिरा गौतम अदालतको मूलढोका बाहिर हजारौं जनताहरू दोषीलाई दण्ड र न्याय मागको ध्वनिले आकाश थर्काइ रहेका थिए । सारा गाउँ नै गौरीलाई न्याय दिलाउन उर्लेर आएको थियो। मानिसमा डर,त्रास, शङ्का र कौतुहल...

म अर्थात अरपे

जीवन देवान गाउँले अरपे -नेपाली जनजिब्राेले निर्माण गरेकाे एक शब्द । अरपे -अधिकांस नेपालीहरुकाे एउटा जीवन । जनजिब्राेले निर्माण गरिसकेपछि मूल भाषा नहुदानहुदै पनि माैलिक भाषाकाे रुपमा ग्रहण गरिसके पछि स्विकार्य हुनु वा नहुनुले केही...