शुक्रबारदेखि देशभर ‘चुरीफुरी’
काठमाडौं । आजदेखि देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ । शुक्रबार रिलिजको परम्परा धान्दै ऋषिराज आचार्यद्वारा निर्देशित उक्त चलचित्र देशभर रिलिज भएको हो ।
हास्य प्रधान फिल्म चुरिफुरीले युवा पुस्ताको कथा समेटेको छ ।...
स्मार्ट किड्सको अडिसन फारम खुल्ला
काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३, र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन...
प्रेम गीतमा संघर्ष र सफलताको कथा
राजुु क्षेत्री "अपुरो"
" तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै"छ
छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ। "
उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो "तिमी पुग्यौ धेरै टाढा" को स्थायी लाइन हुन्। कवि,नाटककार तथा...
गायक बिन्ती कुमार र ममता को ‘चु सैं ङल’ मा उर्मिला
काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।...
गीतकार दीपराजको ‘के छ तिम्रो विचार’ मा नम्रता र दिनेश
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको 'के छ तिम्रो विचार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत...
घृणा – मन्दिरा चापागाईं
लघुकथा -: घृणा
मन्दिरा चापागाईं
मिलेको शरीर लामोकेश ठिक्कको उचाई मास्कले ढाकिएर स्वप्निल आँखा र निधार मात्र देखिएको । बाटोमा धेरै पटक देखेको थियो शन्देशले उनीलाई । शान्त र गम्भीर स्वभाव सभ्य पहिरन देख्दा लाग्थ्यो ,एउटा...
आँसुको रङ्ग – तारा पराजुली
लघुकथा - आँसुको रङ्ग
तारा पराजुली
`तपाईंको अनुहार त ठ्याक्कै रेखा थापाको जस्तो,ज्यान पनि झण्डै उस्तै,हाइट पनि उस्तै मझौला उचाई भएको,थोरै यो फेसको डण्डीफोर र दागहरु नहुने हो भने तपाईं मोडल सुहाउने र छ।´बरण्डामा ´ढोका अगाडि...
“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)
कृष्ण गुप्ता
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको "मधहोश मधहोशी" बोलको गीत सार्वजनिक भएको छ।
निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक...
गजल – विष्णु लिम्बू
विष्णु लिम्बू
युवा शक्ति एक भई उठ अब मुठ्ठी कस्नुपर्छ,
देशप्रेमी जनता सबै एकै ठाउँमा बस्नुपर्छ !
भ्रष्टाचारी, दुराचारी साह्रै धेर भए पापीहरु,
जनताको खुन चुस्नेहरु नख्खु जेल पस्नुपर्छ !
हिमाल, पहाड र तराईबासी एकतामा जुटौं,
जंगी पिलर सार्दै आएमा...











