अष्ट्रियामा ” नेपाली हामी गोर्खाली” देशभक्ति गीतको म्यूजिक भिडियो रिलिज

शुभद्रा भण्डारी, अष्ट्रिया । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो " नेपाली- हामी गोर्खाली" गत शनिवार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकाश कार्की, अभिभावक तथा जेष्ठ...

गायक प्रमोद खरेल र बादल थापा लेबनान अध्यागमनको नियन्त्रणपछि रिहा

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको खबर सार्वजनिक भएको छ । सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको बताएको छ । गायक थापाले उक्त घटनाबारे...

सरु आचार्यको गजल

भत्काएर आज दीवारका कुरा बल्ल सुरू भयो प्यारका कुरा कसरी गरौं,म स्वयम् कीनारले किनारैमा बसेर कीनारका कुरा उज्यालोले पनि त पक्कै गर्दो हो कहीँ न कहीँ त अन्धकारका कुरा कोही खोजीरहेकाछन् भाग्य रेखा कोही गरिरहेकाछन् निधारका कुरा किन लतपत छन् आजका चिठ्ठीहरु लेखेका...

पीडा – चिरञ्जीवी काफ्ले

लघुकथा - पीडाचिरञ्जीवी काफ्ले माइलाको घरमा बा बिरामी हुनु भएको लामो समय भयो । अलि अलि भएको रुपैया पैसा पनि सबै टकटकियो । आफूसंग भएको बेच्न मिल्ने र सक्ने जति बेचेर पनि जन्म दिने बाको उपचारमा...

भकारीका धान बेचेर शहरमा बसेको बिर्सिएछ

गजल जुनु घिमिरे - नाक कानको गहना बेचेर स्कुल पसेको बिर्सिएछ भकारीका धान बेचेर शहरमा बसेको बिर्सिएछ गोरु, हलो मात्रै होइन विद्वान शब्द पनि जाने बाले साहुले साँवा भन्दा दोब्बर ब्याज डसेको बिर्सिएछ शहर बसेर गाउँ फर्कदा झुम्री लाग्छआमा उस्लाई शहरमा...

जन्ती – रामराजा के. सी.

लघुकथा : जन्ती रामराजा के. सी. गंगालाल चौधरी आज निकै खुसी थिए । झुप्रै भएपनि आज उनको घरमा महलझैँ बिहेको रौनक छाएको थियो । २ कठ्ठा जमिन रुपैयाँसँग साटेपछि छोरी बिहे गर्ने तामझाममा लागेका थिए ।...

बाँदर-निमा शेर्पा

लघुकथा: बाँदर निमा शेर्पा हर्के गुरूबा र धनबहादुर सि एल सी सदस्य बीच चर्काचर्की बहस भै रहेको थियो। धनबहादुर स्कूल भिजिटमा थिए। स्कूलको सबै कुराहरू ठिकठाक थिए तर हर्के गुरूबा अलिकति भिन्नै प्रवृत्तिका मानिस हुनाले कसैसँग...

समानता

लघुकथा: समानता बाँस्कोटा धनञ्जय घरमा पुगेर लुगा फेर्दै गर्दा मेरो गोजीमा हात हालेर भएको पैसाको सानो बिटो झिकिन् । उनलाई पैसा गन्नु थियो । ``आज कति जम्मा भयो ?´´ ‘नौ हजार ।’ मैले नढाँटी उत्तर दिएँ । ‘सीट...

जवानी

गजल जुनु घिमिरे मेरा यि जवानीले कतै घात गर्योभने नभन्नु है धोखेबाज यतै रात पर्योभने मायामा हुन्न अरे लाज घिन केहि पनि जवानीको बेतावमा अघि हात सर्योभने । म त हुँ तिम्रो कृष्ण तिमी मेरी राधा प्यारी नदुखाउँनु चित्त रुकमिणिमा बात...

ऊ नुनको जोहोगर्न शहर छिरेको थियो

जुनु घिमिरे ऊ नुनको जोहोगर्न शहर छिरेको थियो तर आजपनि यही शहरमा छ सुनको जोहोमा कति फरक छ हिजो र आजमा हिजो नुनका लागी उ शहरका गल्ली गल्ली छिरेको थियो आज सुनका लागी उस्लाई कतै जानैपर्दैन सबै बाटहरु मिलाएको छ उस्ले कति फरक...