पाँच मुक्तक : रोहित सैजु,

मुक्तक १ शीतल हावापानी मन्द मन्द लाग्छ चराहरुका चिरबिर बुलन्द लाग्छ सहरमा सधैं कोलाहल मात्र हुन्छन् गाउँले जिन्दगानीमा आनन्द लाग्छ मुक्तक २, एकतमासले मान्छेमा हतार भएको देख्छु अकस्मात् ! दौडिदैं वारपार भएको देख्छु खै, कस्तो कस्तो दिन देख्नुपर्ने हो अझैँ रुपियाँमा जननी बेच्न...

उपनिवेश : डा. विदुर चालिसे

लघुकथा : उपनिवेश डा. विदुर चालिसे बन्दकाे लामाे समयका बिच विद्यार्थीकाे दैनिक कक्षा अनलाइनमा चलिरहेकाे थियाे । कम्प्युटरकाे पर्दामा कक्षा लिने विद्यार्थीहरू थिए । काेठामा हल्ला खल्ला गरिरहेकाे अावाज सुनिएपछि तारा कम्प्युटरकाे छेउ मा आइन र...

प्रेम गीत दुईको कभर गीत बिजेता बादल थापाको आशु झर्दैन सार्वजनिक

काठमाडौं । चर्चित गायक बादल थापमगरेले आँसु झर्दैन नामक गित आफ्नै बादल थापा युटुब च्यानलबाट सार्बजनिक गरेका छन । उक्त गीतमा थापाकै स्वर, संगीत र शब्द रहेको छ भने उनै बादल थापा, अस्वीन लामिछाने, मुकेश...

विदेशमा बस्ने चेलीको सम्झनासहितको तीज विशेष कोसेली ‘बर्ष दिन बितेको’ (भिडियो )

काठमाडौ । हिन्दु नारिहरुको चाड तीज नजिकिदै गर्दा तिज विशेष बिभिन्न गित संगित बजारमा आउने क्रम चलिरहेकै बेला अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीज विशेष गीत सार्वजनिक गरेकी छिन् । गायिका रसाइलीले ‘बर्ष...

सहयोग : आस्था निरौला

लघुकथा : सहयोग आस्था निरौला हरहर महादेव ! हरहर महादेव ! भन्दै भजन मण्डली गाउँभित्र छिर्यो ।त्रिकाल बाबासहित चिच्याउँदै गईरहेको भजन टोली मन्दिरतिर जादैँ थियो | यो देखेर सबै गाउँलेहरू पनि उतैतिर गए | सबै...

दर्शकको मन जित्दै ‘बाल भो’ (सिरिज)

काठमाडौं । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए । लकडाउनले छायाङ्कन देखी अन्य काम...

लाज : कान्ति पौडेल

लघुकथा: लाज कान्ति पौडेल दिदिले जेठी छोरी आभालाई जन्माउँदा म भर्खर १३ पुगेकी थिएँ । ममा दिनदिनै शारीरिक परिवर्तन भइरहेको थियो। जसलाई पचाउन मैले सकिरहेकी थिइनँ । मलाई खुब लाज लाग्थ्यो। बढ्दै गएका स्तन देखेर...

ग्रीन कार्ड र पिआर

लघुकथा : ग्रीन कार्ड र पिआर गोमा सिटौला दिदी विदेशमै सेटल भइसक्नुभएको थियो । म पनि श्रीमानसँग विद्यार्थी भिसामा विदेशमै थिएँ । आमाबुवा विदेश घुम्न आउनुभएको थियो । सुरुसुरुमा आमाबुवा यताको सफासुग्घर वातावरणमा रमाए पनि नेपालीहरूको...

भोज : डा. श्याम न्याैपाने

लघुकथा : भोज  - डा. श्याम न्याैपाने सचिवतिर हेरेर गाविस अध्यक्ष मुसुक्क हाँसेका थिए । आज तिनै अध्यक्षकाे शरीरलाई यमराजले आगाकाे लप्लपाउँदाे ज्वालाकाे रूप लिई खाइरहेकाे थियाे । "आखिर मानिससँग सँगै जाने त केही रहेनछ नि...

वेदना : कृष्ण शर्मा “सुमु”

लघु कथा : वेदना  - कृष्ण शर्मा "सुमु" उसले अँगालो हालेर रून थाली। ब्याग हातबाट तल राखेर रमेशले गीतालाई सम्झाउँदै भन्यो - 'म आइहाल्छु नि , तीन महीना त हो लाटी।' 'भर्खरै विवाह बन्धनमा बाँधिएको जोडी हो।...