कुसल थलङको ‘समुन्द्र पारी’ (भिडियो )
काठमाडौ । कुसल थलङको आवाजमा रहेको ‘समुन्द्र पारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा खड्ग पौडलेको शब्द, कृष्णकुमार राईको संगीत, टेकेन्द्र यक्सोको संगीतसंयोजन रहेको छ ।
भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायाङ्कन रहेको...
लघुकथा- ज्ञान
लघुकथा- ज्ञान
शारदा दहाल भण्डारी
बिचरी ठुली !भाग्यलाई नै धिक्कार्न थालेकी छे अचेल । एकैछिन शरीरले विश्राम खोज्दा पनि आराम त हराम हो,कार्यान्तर नै विश्राम हो भनेर अर्को काममा लागिहाल्थी। गरिबी र अशिक्षाले जकडिएको परिवारमा जन्मिएकी...
कमेडी च्याम्पियनको अबको शोमा ऋचा शर्मा निर्णायक भूमिकामा नदेखिने
काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् ।
‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । उत्कृष्ट ३ प्रतियोगी...
जीविकोपार्जन
लघुकथा - जीविकोपार्जन
म्यामराज राई
-“जेठो दाई मुर्दावाद!” -“माइलो-साइँलो जिन्दावाद!”
भाषण गर्दै गरेको ठाउँतिर ठूलो एक हुल चर्को नारा लगाउँदै अगाडि बढ्छ।त्यो टोलको मुलघरमा माइलो र साइँलोले संयुक्त रुपमा सभाको आयोजना गरेका थिए।”करिब चार घण्टा जति भएपछि...
रोजाई – मन्दिरा चापागाईं
लघुकथा - रोजाई
मन्दिरा चापागाईं
कान्छी छोरी अन्माएर चारधाम जाउँला, भनेको जस्तो माग्न आए नि मन पराईदिने होईन । अब त मास्टर्स पनि सकाईस् , सानो जागीर पनि छ , आमा भन्दै हुनुहुन्थ्यो ।
पारी बिद्यानन्दको छोरा...
मन भित्रको पिडा
लघुकथा - मन भित्रको पिडा
तारा श्रेष्ठ
धेरै वटा अस्पताल डुलाउँदा डुलाउँदै मैले मेराे पति सराेजलाई निकै नाम चलेकाे अस्पताल पुर्याउन पाउँदा म निकै खुसी र आशावादी थिएँ।साथमा एघार पढ्दै गरेकाे छाेराे थियो।
नर्सले सबै काे पालैपालो...
तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड हुँदै
काठमाडौं, १४ भदौं । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ। अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको...
सौता रोक्ने छोरो
लघुकथा - सौता रोक्ने छोरो
सरला शर्मा
छोरा-बुहारीको ब्यवहारले उनी क्षुब्ध थिइन्। तीनवटी छोरी भएपछि जन्मिएको छोरोको विशेष मायाँ छ उनलाई.! भेटमा भन्थिन् “सौता रोक्ने छोरो.! यसको ठाउँमा छोरी नै जन्मिएकोभए सौता हाल्ने पक्का थियो.!”
बुहारी जुरूक्क...
जीवन – चन्द्रकला अधिकारी
कबिता - जीवन
चन्द्रकला अधिकारी
हिमालको
स्वच्छता
प्रकृतिको
मिजासिलो मुहार
जीवन पनि त
सरिता बनेर उदाउनु पर्छ...
निष्कलङ्क भावसहित
जन्मनु
र मर्नुको यथार्थमा
आफ्नो जिन्दगीमा
सार्थकताको झोली
भिरेको अनुभूति
जब हुन्छ
त्यहाँ छ
असल जीवन
जो निस्वार्थ
परोपकारी
मानवतावादी
भातृत्वप्रेम
विश्वबन्धुत्वसाथ
शान्तिको
माला गाँसी
सहिष्णुताको
विगुल फुकी
मातृत्वप्रेम
राष्ट्रियता
भावनात्मकता
र भरिलो मौलिकतामा
जीवन भर्नुको
मज्जा बेग्लै रहेछ ...
धरती टेक्नुमात्र
जीवन होइन
इन्द्रेनीका रङहरू उनेर
सीमान्तीय
उत्पीडित
शासित
दमितहरूका
आवाजको स्पर्श गर्नु...











