अन्ततः अजय देवगनको दृश्यमः३ बन्ने, २ अक्टुबर २०२६ मा रिलिज हुने
मुम्बई, १८ जेठ । अजय देवगन पारिवारिक क्राइम थ्रिलर दृश्यमको तेस्रो भागमा विजय सालगाउँकरको भूमिकामा फर्कने तयारीमा छन्।
महिनौंको अनुमानको बीचमा निर्माताहरूले बम्बे स्टक एक्सचेन्ज खुलासा मार्फत दृश्यम ३ पुष्टि गरेका छन् ।
चलचित्र अहिले स्क्रिप्टिङको...
अन्ततः राजामौलीको ‘एसएसएमबी २९’ एक भाग मात्रै रिलिज हुने
हैदारावाद, १७ जेठ । तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्।
बाहुबलीः द बिगिनिङ...
क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा
काठमाडौं, १७ चैत । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् ।
फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ।
‘अवतार’...
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको...
लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
काठमाडौँ, १६ जेठ । लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको 'लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ।
२०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् ।...
रणवीर सिंहले किने राजेश खन्नासँग ‘शक्तिमान’ को अधिकार
काठमाडौं, १६ जेठ । रणवीर सिंह लामो समयदेखि चर्चित सुपरहिरो टिभी सिरिज ‘शक्तिमान’ लाई लिएर चर्चामा छन् ।
यसअघि रणवीर आफैं यो भारतीय सुपरहिरोको भूमिका निर्वाह गर्न चाहन्छन् भनिएको थियो । यसैबीच, शक्तिमान अर्थात् मुकेश...
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
मुम्बई, १६ जेठ । करण जोहरको आगामी रियालिटी शो ‘ट्रेटर्स’ घोषणा भएदेखि नै चर्चामा छ ।
यो शो प्रख्यात डच रियालिटी शृंखला ‘डे भेराडर्स’ को भारतीय रूपान्तरण हो, जसले विश्वभर निकै लोकप्रियता हासिल गरेको छ।
धेरै...
नितेश तिवारीको ‘रामायण’मा यशको सुटिङको सुरू, जोडिए हलिउड एक्सन मास्टर
मुम्बई, १६ जेठ । कन्नड सुपरस्टार यशले नितेश तिवारीद्वारा निर्देशित महाकाव्य रामायणको छायांकन सुरु गरेका छन्।
उनी यो फिल्ममा रावणको भुमिकामा देखिदैँ छन् । साथै, भगवान रामको भूमिकामा रणवीर कपूर, देवी सीताको भूमिकामा साई पल्लवी...
रेखा थापाको नाटक ‘मिरा’ पोष्टपोण्ड, अब सोमवार मात्रै हेर्न पाइने
काठमाडौं, १५ जेठ । रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ ।
आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा...
शनिबार गजलमय बन्दै पोखरा
काठमाडौं, १५ जेठ । प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दै छ ।
पोखराकै स्रष्टा देवेन्द्र केसी ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्ने भएका हुन्।
गजलकार एवं...