नव सर्जक मदन कुमार खड्का को नाच नाच घुमेर छायांकन संपन्न

काठमाडौं । नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर...

अस्तित्व – श्यामप्रसाद श्रेष्ठ

लघुकथा-अस्तित्व श्यामप्रसाद श्रेष्ठ कुनै ठाउँमा पानीको एउटा सानो कुवा थियो। कुवाको दायाँ बायाँ संधियारहरु दुई ठुलठुला सागरहरु थिए ।एकदिन कुवालाई सागर जस्तै ठुलो हुने इच्छा जाग्यो । उसले दक्षिणतिरको सागरसंग प्रस्ताव राख्यो , `` हामी ढाक्ने खेल...

आम्दानीकाे बाेट

लघुकथा : आम्दानीकाे बाेट लाेकनाथ पुडासैनी मानध्वजले दिलकुमारीलाई भित्र्याएकाे भाेलिपल्टै आङ्गनकाे डिलमा नरिवलका दुइटा बिरूवा सारे । दुवैले मेलापात, निमेक गर्दै जिन्दगीकाे रथ एकसाथ हाँके । चारवर्षपछि बर्सेनीका छाेराछाेरी जन्मिए । अभाव थियाे र पनि सन्तानकाे...

आडम्बर – विमला अधिकारी देवकोटा

लघुकथा - आडम्बर विमला अधिकारी देवकोटा ``मनकली... ए मनकली....! मन्दिर जाने होइन ?´´, बिहानको त्यस्तै सात बजेतिर मेरो घरको आँगनमा उभिएर निकै उच्च आवाजमा बिमली बोलाउँदै थिइन् । मैँले भित्रबाट झ्यालको पर्दा हटाउँदै उनलाई नियालेर हेरेँ ।...

लघुकथा – परिस्थिति

लघुकथा - परिस्थिति शान्ता भण्डारी थपलिया पेशाले वकिल प्रदिप जागिरका साथै आफ्नो प्राइभेट फर्म पनि खोलेका थिए । फर्म धेरै जसो श्रीमतीले हेर्थिन् । उनीहरूको एउटा छोरा थियो । सानो छउन्जेल महंगो मन्टेश्वरी स्कूलमा पढ्यो ।अलिक...

को खुशी ? – अतुल पोखरेल

लघुकथा : को खुशी ? अतुल पोखरेल दुई पुराना साथीहरुको धेरै पछि चोकमा भेट भयो । "ओहो, के छ धनपति जी ?" "ठीक छ, मित्र । मैले तपाईं जस्तो युनिभर्सिटी त पढिन । तर पनि मैले आफ्नै ब्यापार...

टेलिशृखला परदेशी हजुरको टिमले यसरी मनायो खुशीयाली, पहिलो भागले राम्रो चर्चा कमायो

काठमाडौं । टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग एक सातमा नै १ लाख दर्शकले हेरेर साथ दिएको उपलक्षयमा निर्माण यूनिटले केक काटेर खुशीयाली मनाएको छ । गत शनिबार रिलिज गरिएको भिडियो शुक्रबार १ लाख १० हजार...

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल लोक स्टार पछिको फरक धारको यो गीत "स्वाहा भो" मा शब्द/लय/परिकल्पना/कथाबस्तु बिनोद दनुवारको आफ्नै रहेको छ। शहर पुगेसि गाऊ बिर्सने, महलमा बसेसि...

परम्परा – चिरञ्जीवी दाहाल

लघुकथा - परम्परा चिरञ्जीवी दाहाल आफ्नो अध्ययन पुरा गरेपछि निकै बर्ष राजधानीमा डेरा जमाएर बसेको रामनाथ घर फिर्ता भयो । उसलाई लाग्यो , "केही समय मात्र गुरुकुलको अध्ययन गरेर हजुरबा गाउँको नामी पुरेत भए । दुईवर्ष...

“समय ” लघुकथासङ्ग्रह विमोचन

भक्तपुर । भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित समय लघुकथासङ्ग्रह विमोचन गरेको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पाखरेल, विश्वराज अधिकारी, लता केसी, ध्रुव...