गायक मेलिना राई र रूद्रसेन को “हांसेर बोलन मायालु”को भिडियो सवर्जनिक
काठमाडौं। नेपाली, भोजपुरि, मैथीली लगायत विभिन्न भाषामा गीत गाएर सांगितिक क्षेत्रमा रामो नाम कमाईसकेका चर्चित गायक रुद्रसेन विश्वकर्माको ‘हांसेर बोलन मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीमा बनेको यस् गीतमा गायक...
कोकिला चौधरीका चार मुक्तक
कोकिला चौधरीका
मुक्तक१
फर्किन्छु स्वदेश भन्दा भन्दै बिते कैयौं बर्ष
आफन्तसँग टाढिएर बस्नुपर्दा छैन मनमा हर्ष
छोरो अझै फर्केन भनी दुखी नहुनु है आमा
पछि सुखसँग बसौला भनी गर्दैछु अहिले संघर्ष ।।
मुक्तक२
छिया छिया भएको यो मन सिउने कसरी
अनिकालको यो...
प्रेम सुनारका मुक्तकहरु
प्रेेम सुुुुनार
मुक्तक१
सम्झना नाम तिम्रो थर मेरो
अटुट तिम्रो विश्वास भर मेरो
आउ बनाउ हामीले मिलेर सानू
एउटा सुन्दर प्रेमको घर मेरो
मुक्तक२
कर्मै मा लेखिएको भाग्य देखिदैन हजुर
मेटाएर कहिले पनि यहाँ मेटिदैन हजुर
एकपलको जिन्दगी हो हाँसेर जिउनु पर्छ
तिमी धनिको...
चार मुक्तक : देबी बाँस्कोटा
देबी बाँस्काेटा
मुक्तक १
फिरन्ते यो जिन्दगीको यात्रामा कहिलेकाही यस्ता सहयात्री भेटिन्छन्
छोटो अबधीको यात्रा स्मरणिय बनाउदै गन्तब्य सम्झनामा भेटिन्छन्
जस्लाई आफ्नै भनि न अँगाल्न सकिन्छ न पराई सम्झि फाल्न सकिन्छ
दिउसो देखेका सपनाहरु केहि पुरा भएपनि धेरैको गला...
सम्झना शक्ति : डा मित्र पाठक “काँचुली”
लघुकथा : सम्झना शक्ति
डा मित्र पाठक "काँचुली"
उनीहरुले आमासित गर्ने ब्यवहार देखेर छिमेकमा हल्का गाईँगुइँ त थियो अली अली तर पनि गन्यमान्य भलाद्मी र अवकास प्राप्त शिक्षित मान्छेका कारण सबै कुरा ओझेलमै थिए । कुनै...
एक गजल : डा. भरत बशिस्ठ
डा. भरत बशिस्ठ
सारा रात अनिदै बस्छ तिम्रो सम्झनामा
उदाइदिन्छन् सयौँ जून तिम्रो कल्पनामा
यादहरूले पौडी खेल्छन् मुटु मुुटु बोल्छन्
सँगीसित बितेका पल आउँछन् तर्कनामा
सुसाउँछन् सल्लेरी भई आशा जिन्दगीका
चित्रहरू पाउलिएर झन् फुल्छन् चाहनामा
छिनमा बन्छौ गीत तिमी छिनमा मीठो...
लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि...
दिनेश बिसीको “नेपाल आमा” सार्वजनिक (भिडियो )
काठमाडौं । कलाकार दिनेश बिसीको "नेपाल आमा" नामक बोलको गीत सार्वजनिक भएको छ । परदेशीयका नेपालीहरुको कथामा आधारित उक्त गीत डी.बी.सी मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा शान्तिश्री परियार र दिनेश बिसीले...
उद्धार : कौशिला अधिकारी
लघुकथा : उद्धार
कौशिला अधिकारी
असार साउनको महिना थियो । लगातार दिनभर रातभर ठूलो मुसलधारे पानी परिरहेको थियो । खोला नाला गड्याङगुडुङ पञ्चेबाजा बझाएझैँ गरि बजिरहेका थिए । साना खोल्सा खाल्सीमा पनि पानीको भेल बगेर वारपार...











