अनु र बलेको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक ( भिडियो )

'तिनपाते' शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित 'कस्तो लाग्यो तिमीलाई' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर...

माफ

लघुकथा - माफ कोकिला चौधरी हरि पेशाले शिक्षक थिए भने उनको भाइ नेपाली सेनाको जागिरे थिए ।दुई दाजुभाइ एकले अर्कोलाई असाध्यै माया र सद्द्भाव गर्दथे। उनको भाइ कङ्गोको लागि शान्तिसेना जाने अबसर पाएको हुनाले कङ्गो गएका...

अन्जु पन्त र बादल थापाको आवजमा रहेको  “झल्को आम्छका” लाई दर्शकको माया

समीर मल्ल गायक बादल थापा र गायिका अन्जु पन्तको आवाजमा "झल्को आम्छका"  बोलको गित सार्वजनिक भएको छ ।  दिपिका म्युजिक युट्युब च्यानल बाट सार्वजनिक भएको यो गीतले अहिले चर्चा पाएको छ । यसअघि " हेर यो...

प्रतिकार

लघुकथा : प्रतिकार नन्दलाल आचार्य गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ । “चेलीहरू हो...

प्रेम सेन्चुरी र सपनाको जीवन ” यहाँ यस्तै छ” सार्वजनिक

  उदयपुर । चौदण्डिगढी नगरपालिकामा एक कार्यक्रमका बीच “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका...

आँचल र नाजिरको “तोरी पेली तेल” को भिडियो बनाउनेलाई १ लाख ५० हजार पुरस्कार

काठमाडौं ।अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ को कभर भिडियो बनाउनेले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् । जसको कभर भिडियो उत्कृष्ट हुन्छ उसले...

गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि”

गायक अमिर लोप्चनको "च्योक लाई म्हान्जि" बोलको तामाङ सेलो गित सार्वजनिक भएको छ । लामो समय देखि प्रवसमा रहेर गीतसंगितमा क्षेत्रमा लागिरहेका लोप्चनको सार्वजनिक भएको उक्त गीत ठट्यौलि माया प्रेममा आधरित छ । म्हार म्हेन्दो...

जिन्दगी

कविता- जिन्दगी सपना न्यौपाने आकाशमा गाउने चरा जस्तै भो जिन्दगी धर्तीमा सुनौलो हराभरा जस्तै भो जिन्दगी मन मुटु स्याउको विरुवा जस्तै भो जिन्दगी दिनप्रतिदिन बढ्ने सुवा जस्तै भो जिन्दगी मेरो मुटु इन्द्रेणीको खोल जस्तै भो जिन्दगी समुद्रमा आउने प्रतिगोल जस्तै भो...

भ्रष्टाचार : रुद्र थापा

लघुकथा: भ्रष्टाचार रुद्र थापा रमेश भन्सारको सामान्य कर्मचारी थिए तर पनि उनको आर्थिक स्थिति निकै राम्रो थियो ।शहरमा घर,जग्गा,गाडी सबै थियो । एक्कासि बडेको उनको हैसियत देखेर सबै दङ्ग पर्थे तर कोही केही बोल्दैन थिए। रमेशको छोरा...

परिणाम : आत्माराम न्यौपाने

लघुकथा : परिणाम आत्माराम न्यौपाने लगातार तीन वर्षदेखि सामाजिक विषयमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयमा आफू पनि सामाजिक शिक्षक बनेर जाँदा गोमा मिसलाई चुनौति र अवसर कुन बढी थियो थाहै थिएन । पहिलाकी सामाजिक शिक्षिका,...