मेलिना राईकोको “तारेभिरमा बुकी” सार्वजनिक ( भिडियो )
                    
काठमाडौँ । नव गायक  गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो  "तारेभिरमा बुकी" सार्वजनिक गरेका छन्।
रमाइलो डान्सिङ शैलीको यस गीतमा  धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन...                
                
            मानवता : मुकुन्द कृष्ण थापा
                    
कविता : मानवता
मुकुन्द कृष्ण थापा
रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु !
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली...                
                
            किरातीको फिक्कलको उकालो आउदै
                    
काठमाडौँ । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निवन्ध सङ्ग्रह फिक्कलको उकालो पाठकसामु बजारमा आउने भएको छ । एकसय सत्तरी पृष्ठको उक्त सङ्ग्रह इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो ।...                
                
            दाग : राजु क्षत्री अपुरो
                    
लघुकथा : दाग
राजु क्षत्री अपुरो
अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवार र आफन्तहरूमा रुवाबासी चल्यो। उसको मृत्युको खवर क्षणभरमै टाढा टाढासम्म फैलियो। सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले ।
उसको लास आँगनमा राखिएको थियो। धेरै...                
                
            कलाकार रुद्र पाहिमको नयाँ कामको सुरुवात
                    
काठमाडौं । लिम्बूवानका कलाकार रुद्र पाहिम चलचित्र तथा निर्माणमा अग्रसर हुन आएका छन् । उनी युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका हुन ।
तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा निर्माण क्षेत्रमा आएका रुद्रले ‘भगवान...                
                
            अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् : नायक पल शाह
                    
काठमाडौं । नायक पल शाह लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । देशभर कोरोना संक्रमितको संख्या बढन थालेपछि म्यूजिक भिडियोको छायांकनको काम रोकेर बसेका छन् ।
कोरोना सुरु संगै नेपालमा भएको लकडाउनको मारमा...                
                
            निषेधज्ञामा पनि ताल डान्स हाउसको सातौं बार्षिक उत्सव
                    काठमाडौं । बिगत सात बर्ष देखि उदयपुरको सदरमुकाम गाईघाटमा संचालनमा रहेको ताल डान्स हाउसले आफ्नो स्थापनाको सातौं बर्ष पुरा गरेको अबसरमा बार्षिक उत्सव मनाउने भएको छ ।
कोरोनाको संक्रमण न्युनिकरणको लागि त्रियुगा नगरपालीकाले निशेधआज्ञ जारी...                
                
            उपहार : टुकादेवी आचार्य
                    
लघुकथा : उपहार
टुकादेवी आचार्य
"जन्मदिनको लाखौं लाख शुभकामना प्रिय!" एकाबिहानै उसको मेसेज आयो। मन प्रफुल्ल भयो । उसको मेसेज दोहोर्याएर पढेँ।मेरो २०औं जन्मदिनको अवसरमा शुभकामना प्रेषित गर्ने पहिलो आफन्त थियो।मनकै मान्छे थियो, ऊ ! मीठो...                
                
            आयुष्मा राईको “नेपालकी छोरी”
                    
काठमाडौं । बालगायिका आयुष्मा राईको " नेपालकी छोरी " नामक बालगीत सार्वजनिक भएको छ ।
बालकलाकारहरु लक्की शेर्पा, मौनता मुडवरी, सृष्टि श्रेष्ठ र कृतिका श्रेष्ठको नृत्य रहेको उक्त गीतमा आयुष्मा राईको स्वर रहेको छ ।
त्यस्तै...                
                
            “चेतना” : रञ्जुश्री पराजुली
                    
लघुकथा " चेतना"
रञ्जुश्री पराजुली
आँपको ठूलो रुखले आफू जस्तै ठुलो सुपारीको रुखलाई अभिवादन गर्दै भन्यो " कस्तो छ तपाँइलाई आज । खडेरीले गर्दा हामी सबै पिडित भएका छौं । तपाईं त हिजो पानीको मात्रा कम...                
                
             
                










