चीनबाट उद्धार गरि ल्याईने नेपालीहरुलाई नराखिदिनुहाेस : नागार्जुन नगरपालिका

काठमाडौँ । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाले अाफ्नाे निर्णय सार्वजनिक गरेकाे हाे । नागर्जुन नगरपालिका वडा नम्बर -१...

चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु

काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल  ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।  उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार वुहानबाट...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ ,

ऐजेन्सि बेइजिङ ।  वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य...

चीनकाे हुवान प्रान्तकाा नेपालीलाई सरकारले उद्धार गर्नेे, छिटाे फारम भर्न आग्रह

बेइजिङ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवान प्रान्तका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरेकाे छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर यस्तो जानकारी गराएकाे हाे । फारम भरेका बाहेक अन्यलाई नेपाल...

चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन

काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली...

काेराेना भाईरसबाट कसरि आफु र अरुलाई बचाउने ?

काेराेना भाईरसबाट कसरि आफु र अरुलाई बचाउने ? हेर्नुहाेस :

कोरोना भाइरसको केन्द्र वुहानको सडकमै भेटियो शव

वुुुुहान — कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण  पुरै चीनभर र विश्वका...

कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घाेषणा

१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य...

महिनावारीमा याैनसम्पर्क

महिनावारी भएको समयमा अधिकांश महिलामा हर्मनको असन्तुलन र उतारचढाव हुन्छ । यो समयमा तनावसमेत बढ्छ । शारीरिक र मानसिक रुपमा समेत महिला सामान्य अवस्थामा जत्तिको सहबासका लागि तयार हुन्नन् । यो समयमा पाठेघर, योनि, स्तन...

पाँच दिनमै चीनमा बिशाल सुबिधा सम्पन्न अस्पताल बन्यो

काठमाडौ । चीनले  ५ दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ। चीनको वुहान क्षेत्रमा कोरोना भाइरसले माहामारीको रुपमा लिएपछि चिनले उक्त भाईरसका बिरामीलाई उपचार गर्न हजार शय्याको...