कोरोना संक्रमितको सङ्ख्या १० हजार ७ सय २८

काठमाडौं । बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको हाे । योसँगै नेपालमा...

कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, दैलेखमा थप एकको मृत्यु

काठमाडौ । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या २४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

विश्वभरि लकडाउन खुकुलोसंगै संक्रमित बढे , संक्रमितको सङ्ख्या ९० लाख ५१ हजारबढी

काठमाडौ । विश्वभरि लकडाउन खुकुलो गरिएसंगै संक्रमितको सङ्ख्या पनि बढ्दाे अवस्थामा रहेको छ । विश्वमा परेको प्रत्येक्ष आर्थिक प्रभाव कम गर्न भन्दै केहि देशहरुमा यसअघि लागु गरिएको बन्दा बन्दि खुकुलो पारिएको छ । नेपालमा...

दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै

दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज...

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, बाँकेमामात्रै दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। नेपालगन्ज मेडिकल...

बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्नु : स्वास्थमन्त्रालय

काठमाडौं । सरकारले सबै अस्पतालहरुलाई बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै, " बिरामीहरुलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरु विच...

कलाकार सुशांत सिंह : आत्महत्या र डिप्रेसन

काठमाडौं । बलिउडमा "कोईपोचे’बाट डेब्यु गरेका सुशान्तले ‘केदारनाथ’ ‘छिछोरे’, ‘एम.एस धोनी", लगायत अन्य थुप्रै फिल्ममा अभिनय गरेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्...

कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ" - कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन | - संक्रमितसंग ५ - १० मिनेट कुरा गर्दा सर्दैन |- घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण...

समुहमा बेहोस हुने समस्या हिस्टेरिया होइन तनाव र त्रासको उपज हो

  प्रा.डा. सुदर्शन नरसिंह प्रधान ' हिस्टेरिया ' धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौं । यसका...

नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाई बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५...