जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।
विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल...
किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !
काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि 'प्लेजर स्क्वाड' बनाउने गरेको खुलासा भएको छ । हालै उत्तर कोरियाबाट भागेकी एक महिला येओन्मी पार्कले बेलायती सञ्चारमाध्यम डेली स्टारलाई दिएको अन्तर्वार्तामा यो...
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
काठमाडौँ । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।
झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका...
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिसहरूले सहर र घर सरसफाइ गरिरहेका छन्।
राज्य मिडिया...
भारतका पुर्व प्रधानमन्त्रीका छोरा माथी यौन शोषणको आरोप
नयाँदिल्ली । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।
एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको...
दुबईमा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु
दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने...
कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु
काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् ।
शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको...
भारी बर्षाले जेलभवन भत्काएपछि १०० भन्दा बढी कैदी फरार
अफ्रिका । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन्
नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन ।
जेल अधिकारीका अनुसार रातभर परेको भारी वर्षाले जेलका केही भागहरू ध्वस्त...
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियनः प्रतिबेदन
काठमाडौं । विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन ।
संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन ।
उनीहरूका अनुसार विशेष गरी गाजा र...
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९...











