कोरोनाबाट मलेसियामा निधन हुनेको सङ्ख्या एक हजार नाघ्यो

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ५ जना रहेका छन् । त्यस्तै आज नयाँ...

मलेसियामा दुई वर्षपछि विदेशीका लागि प्रवेश खुल्ला गरिदै

एजेन्सी । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । मलेसियामा...

मलेसियामा कोभिड संक्रमितको सङ्ख्या २ लाख नाघ्यो, आजमात्रै ५ हजारबढी संक्रमित

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७३३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे...

अमेरिकी राष्ट्रपतिको कुकुरले मान्छे टोक्यो !

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना...

कोरोना विरूद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी

काठमाडौं । कोरोनाविरुद्धको खोप विकासमा भइरहेको काम अनुगमन गर्दै चीनियाँ राष्ट्रपति सी चिनफिङ्ग फागुन २४, २०७६ चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

आज मलेसियामा ३ हजार १४२ नयाँ बिरामि थपिएसँगै जम्मा बिरामि संख्या ४ लाख नाघ्यो

  ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार १४२ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌...

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपति: अफगानिस्तान आफै लड्न सकेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन । उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका हुन । अफगानिस्तानबाट अमेरिकी...

एनआरएन दक्षिण काेरियाले खरिद गरेकाे स्वास्थ्य सामाग्री कहिले आउछ?

दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाउन समस्या भएकाे संघले बताएको छ । संघले एक जानकारी पत्र सार्वजनिक गर्दै सामान खरिद...

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना

ऐजेन्सि । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ। विदेश मन्त्री कुरैशीले ट्विटरबाट आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। ट्विटरमा उनले लेखेका छन 'दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई...

चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्कियाे

ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किएको छ । उक्त हाेटल भत्किँदा ७० जना पुरिएकाे जनाएको छ । दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७० जना फसेकाे चिनियाँ...