रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिए

मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि  दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन । देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको...

नेपाली भूमिमा पोशाकमै भारतीय सुरक्षाकर्मी

काठमाडौं : पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सामान्य सोधपुछपछि छाडिएको छ। भारतको उत्तर प्रदेशस्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाकसहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए। उनीहरूलाई सामान्य सोधपुछपछि छाडिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटिले लाई...

विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते

काठमाडौं  । आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको...

मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द

काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे । यससँगै मुसर्रफलाई...

फिलिपिन्समा शक्तिशाली ज्वालामुखि

फिलिपिन्स  ।  राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे । फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै   वरिपरिका बासिन्दालाई जान बिज्ञकाे...

अजाकाे बिदेशी मुद्राको विनियम

आजकाे विनियम दर बिस्तृतमा  :

चीनमा विश्वकै ठुला रेडियो टेलिस्काे सञ्चालनमा

  गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे । दक्षिणपश्चिमी चीनको...

आज भारत बन्द

  काठमाडौं । सरकारले  श्रमविरोधी नीति ल्याएको भन्दै भारतीय ट्रेड युनियनहरुले बुधबार ‘भारत बन्द’ को घोषणा गरेका छन् । बन्दले भारतका  विभिन्न राज्यहरुमा जनजीवन प्रभावित भएको छ । सक्रिया करिब  १० वटा केन्द्रीय ट्रेड युनियनहरुले केन्द्रीय...

ईरानले अमेरिकी सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेपछि सुलेमानीकाे अन्त्येष्टि

काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल प्रहार गरे लगत्तै सैन्य जनरल कासिम सुलेमानीको अन्त्येष्टि गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेकाे उल्लेख छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम...

१ सय २२ जना चिनियाँ नागरिकलाई आज देशनिकाला गरिदै

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो। नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १...