कुखुराको पेडिक्योर गरेपछि…

काठमाडौँ । आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौँ । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको...

राजधानी किभनजिकै पुग्यो रुसी सेना : हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

काठमाडौँ । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई...

मलेसियामा दुई वर्षपछि विदेशीका लागि प्रवेश खुल्ला गरिदै

एजेन्सी । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । मलेसियामा...

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

एजेन्सी । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार “रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय...

मलेसियाको केलाङ उपत्यकामा फेरी बाढी, सवारी आवागमनमा समस्या

पेतालिङ्ग जया । सोमबार मलेसियाको केलाङउपत्यका र वरपरको बाढीले सुङ्गाई बुलोह र क्वालालम्पुरका केही भागहरू नराम्ररी प्रभावित भएका छन्। बाढीका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएका छन् । मलेसियाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेको...

मलेसियाको चेरास रंगशालामा फुटबल फ्यानहरू बीच झडप, दुई पक्राउ

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै चेरास रंगशालामा दुई फुटबल समर्थकहरूबीच झडप भएको छ । शनिबार चेरास स्टेडियम बाहिर झगडा भएपछि दुईजना पक्राउ परेका छन् । चेरास ओसीपीडी सहायक कमाण्ड मुहम्मद इदजाम जाफरका अनुसार १२...

मलेसियन स्वास्थ्य मन्त्रालयले भन्यो: “३१ मार्च भित्र अनिवार्य बुस्टर डोज लगाउनु”

एजेन्सी । मलेसियामा बोस्टर डोजको अन्तिम मिति मार्च अन्तिमसम्म तोकिएको छ । सिनोभ्याक प्राइमरी भ्याक्सिन लगाएकाले अनिवार्य मार्च ३१ सम्म बुस्टर डोज खोक लगाउन अनुरोध गरिएको छ । मलेसियामा एक पत्रकार सम्मेलनको आयोजना गरेर मलेसियाका...

रुसमा नवेलनीको आह्वानपछि राष्ट्रपति पुटिनविरुद्ध सडकमा उत्रिए जनता

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् । युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र...

मलेसिया बाढी: केलान्तानमा विस्थापितहरूको संख्यामा बृद्धी, तेरेन्गानुमा सुधार

एजेन्सी । केलान्तानले बिहीबार बाढीबाट उद्धारिनेहरूको संख्यामा थोरै वृद्धि देखिएको छ । त्यस्तै, जबकि तेरेन्गानुमा बाढीको अवस्था विस्थापितहरूको संख्यामा कमीसँगै सुधार हुँदै गइरहेको जनाएको छ। केलन्तनमा, दुई जिल्लाका १७ राहत केन्द्र (पीपीएस) मा आठ हजार...