शाहरूखका छोरा आर्यनको जमानतका लागि अदालतको १४ शर्त
एजेन्सी। शुक्रबार दिउँसो न्यायाधीश एन. डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन ।
उनीहरुका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस...
१०५ विद्रोही मारिएको सैन्य गठवन्धनको दावी
एजेन्सी। साउदी अरव नेतृत्वको सैन्य गठवन्धनले
गरेको छ । यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ ।
गठवन्धन सेनाले मारिएका सवै हुथी विद्रोही रहेको पनि स्पष्ट...
मलेसियामा श्रमिकहरुको निश्चित सेवासुबिधा नदिने रोजगारदाताहरुको पहिचान गर्दै सोक्सो
क्वालालम्पुर । मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा संगठन (सोक्सो) लाई कामदारहरूको योगदान भुक्तान गर्न असफल भएका गलत रोजगारदाताहरूमा तीव्र जाँच गर्न आदेश दिएको छ।
मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननले सोक्सोलाई छिट्टै समस्या...
नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए
एजेन्सी। नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार...
भारतमा १२ पदयात्री मारिए
एजेन्सी। हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ ।
हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार...
उत्तर चीनको रासायनिक भट्टी विष्फोट
एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
उक्त विष्फोट राति ११:०० बजे भएको थियो। अल्क्सा लीग...
रोहिंग्या क्याम्पमा फायरिङ चल्यो: ७ जनाको निधन
बंगलादेश । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...
सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु
एजेन्सी। सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।
राजधानीको...
मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड विरुद्धको पुर्ण डोज खोप लगाए
एजेन्सी । मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड-१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म २ करोड २० लाख १३ हजार २६३ जनाले पुर्ण मात्राको खोप लगाएका छन्...
चिनियाँ सेनासँग लड्न भारतीय सेनालाई त्रिशूल र बज्र
एजेन्सी । लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् ।
नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)...











