बीच उडानमा पाइलटले विमान उडाउन नमानेपछि यात्रुले पनि ओर्लिन मानेनन्
एजेन्सी। आइतबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को साउदी अरबको राजधानी रियादबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउने जहाजका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेका थिए ।
पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै विमान उडाउन...
चर्चित पोर्न स्टार टेमी पक्राउ
एजेन्सी। डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन पक्राउ परेकी छिन् । उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ ।
उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको जनाएको छ । ‘चरमपन्थको...
मलेसिया सरकारले यही जनवरी २८ बाट प्लान्टेसन क्षेत्रमा अनलाइन आवेदन खुला गर्ने
मलेसिया । मलेसिया सरकारले कृषि/ वृक्षारोपण (पलान्टेसन) क्षेत्रमा विदेशी कामदारको लागि आवेदन खुला गर्ने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी २८ देखि कृषि उत्पादन क्षेत्रमा अनलाइनबाट आवेदन फारम खोल्ने स्थानीय...
अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध
काठमाडौँ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो।
उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण...
सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति
एजेन्सी। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक ५७ वर्षीय अमेरिकी पुरुष भएका छन् ।
चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो...
अमेरिकाका ओमिक्रोन बढ्यो : अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना
एजेन्सी। ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।
समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी...
पाकिस्तानमा हिउँमा रमाउन गएका सयौँ मानिस अलपत्र, २१ जनाको मृत्यु
एजेन्सी। पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती...
नयाँ वर्षको सुरुवातसंगै उत्तर कोरियाद्वारा अज्ञात मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ । जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो ।
सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको...
पाँच शक्तिाशाली देशको आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता
काठमाडौं । पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
रुसी प्रशासन क्रेमलिनले जारी...
अस्ट्रियामा अरुको सहयोगमा आ,त्महत्या गर्न पाइने
काठमाडौँ । भियना/युरोपेली देश अस्ट्रियामा आ,त्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आ,त्महत्या गर्ने पाउने भएका हुन् ।
एक महिनाअघि मात्र...











