इन्डोनेसियामा शक्तिशाली भूकम्प, आँधीको चेतावनी
काठमाडौँ । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नेच्यूडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् ।
झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको...
बंगलादेशी श्रमिकका लागि पुनः ढोका खोल्दै मलेसिया
काठमाडौँ । बंगलादेशका प्रवासी कल्याण एवम् रोजगार मन्त्री इमरान अहमदले मलेसियाले यस वर्षको अन्त्यसम्ममा बंगलादेशी कामदारका लागि रोजगारीको बजार पुनः खोल्ने बताएका छन् ।
मलेसियाले सन् २०१८ देखि बंगलादेशी कामदारलाई रोजगारी दिने प्रक्रियामा रोक लगाएको...
मलेसिया सरकारको विदेशी श्रमिक लैजाने तयारी
काठमाडौँ । मलेसियाले सबै क्षेत्रमा विदेशी श्रमिकहरु लिने तयारी थालेको छ । विदेशी श्रमिकको अभाव झेलिरहेको मलेसियाले सबै क्षेत्रमा श्रमिक ल्याउने निर्णय गरेको हो ।
स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार मलेसियन सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले...
हङकङका सञ्चार वादशाह दोषी ठहर
काठमाडौँ । हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।
गैरकानुनी...
फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार गर्दैन : राष्ट्रपति इम्यानुअल म्याँक्रो
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् ।
अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई...
ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए
एजेन्सी । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।...
खोप नलगाएकालाई सार्वजनिक यातायातमा प्रतिवन्ध
एजेन्सी । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने शिलशिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले...
अन्य भाइरस भन्दा ओमिक्रोन खराब नभएको डब्ल्यूएचओ द्धारा जानकारी
एजेन्सी । ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर ओमिक्रोन भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप...
क्रिकेट रंगशालाका कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु
एजेन्सी । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष...
हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु
एजेन्सी । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ...











