अफगानिस्तानमा भूकम्प
एजेन्सी। अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।
ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १०...
अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, तालिबानी लडाकुको खुसियाली
काठमाडौँ । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।
अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक...
शौचालयमा लुकेको अजिङगरले टोकेपछी
काठमाडौँ । सर्पको नाम सुन्ने बित्तिकै धेरै मानिसहरुको शरीर थरथर काँप्छन्, जबकि सर्पको सामना गर्दा यमराजको दर्शन जस्तो लाग्छ । तर अजिङगरले अस्ट्रियाको मानिसलाई यस्तो पीडा दिएको छ, जुन कल्पना गर्न गाह्रो छ ।...
रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।
आइतबार काबुल...
खोप लगाएका पर्यटकलाई युएईले यात्रा अनुमति दिने
एजेन्सी। संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका...
एक साताभित्र सबै सरकारी सम्पत्ति बुझाउन तालिबानको निर्देशन
एजेन्सी । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित...
मलेसियाका प्रधानमन्त्री इस्माइल साब्रीद्वारा मन्त्रिपरिषद् विस्तार
एजेन्सी। मलेसियाका नवनियुक्त प्रधानमन्त्री इस्माइल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गरेका छन । टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गरे ।
“मेरा...
अमेरिकी गुप्तचर प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
एजेन्सी। अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।
अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच...
काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड
एजेन्सी । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।
यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो...
महामारिमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय
एजेंसी। इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो ।
पूर्वसामाजिक...











