मेक्सिकोमा भीषण आँधी

एजेन्सी । मेक्सिकोमा आएको भीषण आँधीका कारण त्यहाँ ठुलोमात्रामा धनजनको क्षति भएको छ। आंधीका कारण कम्तिमा पनि आठको मृत्यु भएको छ। पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको...

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपति: अफगानिस्तान आफै लड्न सकेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन । उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका हुन । अफगानिस्तानबाट अमेरिकी...

राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

एजेन्सी । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको...

तालिवानको पहिलो पत्रकार सम्मेलन: अब सबैको सुरक्षा जिम्मा हाम्रो

एजेन्सी । अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिद पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् । उनलाई पहिलोपटक विश्वले देखेको हो । अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन...

तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने घोषणा, काममा फर्कन आग्रह

एजेन्सी। तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका...

एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमन भेटिएपछि तीन दिन लकडाउन

एजेन्सी। न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको...

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ को निधन, हजारौ घाइते

एजेन्सी। शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले...

भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित थप

एजेन्सी। भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१...

आजमात्रै मलेसियामा झण्डै २० हजार संक्रमित थपिदा २०१ जनाको निधन

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ९९१ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाख ९९ हजारबढी संक्रमित भएका छन्...

मलेसियामा थप १८ हजार ६८८ संक्रमित थपिदा ३६० जनाको निधन

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १८ हजार ६८८ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाख ६२ हजारबढी संक्रमित भएका छन्...