ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण
एजेन्सी। विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को...
भारतमा थप ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिए
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो ।
शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी...
मलेसियामा थप २० हजार ५९६ संक्रमित थपिदा १६४ जनाको निधन
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ५९६ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाखबढी संक्रमित भएका छन् ।
त्यस्तै गत...
साइकल चढेर राहुल गान्धी संसदमा
एजेन्सी। भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी साइकल चढेर संसद भवन पुगेका छन्। ग्यास, पेट्रोल, डिजेल लगायत इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार साइकल चढेर उनी संसद भवन पुगेका हुन्।
गान्धीको नेतृत्वमा अन्य नेताहरु पनि संसद भवनमा...
टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म १९ स्वर्ण, १० रजत...
कोभिड विरुद्धको खोप लगाउनेलाई अमेरिकाले १०० डलर दिने
एजेन्सी । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई...
अस्ट्रेलियामा लकडाउनविरोधी ठूला प्रदर्शन
एजेन्सी। अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् ।
सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघ्यो
काठमाडौँ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख २७ हजार ६२ जनाको मृत्यु भएको छ...
लकडाउन जारी रहेपनि कोरोना संक्रमण बढ्दो
एजेन्सी। बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा...
मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटना
एजेन्सी। शनिबार दिउँसो भारतको मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटना भएको छ। मध्यप्रदेशको सागर जिल्लास्थित धानामा रहेको चिम्स एभिएसन एकेडेमीमा जहाज दुर्घटना भएको हो।
प्रशिक्षक र प्रक्षिक्षार्थी रहेको उक्त जहाजमा दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन...











