विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो
एजेन्सी। फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो ।
त्यसमा...
भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो
एजेन्सी। भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
गत २४ घण्टामा भारतमा ३९...
आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने
एजेन्सी। राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नु हुने भएको छ । आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लागेका...
फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ को निधन
एजेन्सी । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।
सी–१३० हर्कुलस विमानमा ९२...
सहकर्मीलाई चुम्बन गरेपछि माफी माग्दै बेलायतका स्वास्थ्यमन्त्रीको राजिनामा
एजेन्सी । सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।
केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...
मलेसियामा ५ हजार ८१२ संक्रमित थपिदा ८२ जनाको निधन
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट गत २४ घण्टामा ५ हजार ८१२ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा ७ लाख २२ हजारबढी संक्रमित भएका छन् ।
त्यस्तै गत २४ घण्टामा ६ हजार...
एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग
एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ ।
एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...
फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन
एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि...
जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने
नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ ।
नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने ३ करोड
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड...










