कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा

एजेन्सी । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।...

नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमणबाट बङ्गलादेशमा पहिलो मृत्यु

एजेन्सी । बङ्गलादेशले कोेभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट)बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति...

फाइजरको कोभिड खोप यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने

एजेन्सी । युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ । युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको...

मुम्बइको समुद्रमा आएको चक्रवातमा परी १२७ जना हराए

एजेन्सी । भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न...

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगलबार त्यसमा केही...

कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम

नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न...

जी–७ का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेकी छिन । विश्वका...

इजरायली लडाकू विमानद्वारा गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण

एजेन्सी । इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने...

जन्तीमा आएको बार डान्सरको अश्लील नृत्य हेर्न मानिसहरुले कोरोना प्रोटोकलको धज्जी उडाए (भिडियो)

एजेन्सी । भारतको उत्तर प्रदेश सरकारले कोरोनाको बिरूद्ध लड्न सबै आवश्यक सावधानीहरु अपनाइरहेको छ। भाईरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै त्याहाँ कोरोना कर्फ्यू पनि लगाईएको छ। तर पनि त्यहाँ धेरै यस्ता व्यक्तिहरू छन् जसले उनीहरूको...

भारतको गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु...