अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने
काठमाडौं, २७ साउन । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।
गाजामा जारी द्वन्द्व, मानवीय संकट र भोकमरीलाई लिएर अस्ट्रेलिया सरकारमाथि देश र विश्वबाट दबाब बढिरहेको...
इजरायली हमलामा अलजजिराको पाँच पत्रकारको हत्या
२६ साउन । गाजा शहरको अल शिफा अस्पताल नजिकै इजरायली हमलामा अल जजीराका पाँच पत्रकार मारिएका छन् ।
संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेइकेह, क्यामेरामेन इब्राहिम जाहेर, मोहम्मद नौफल र मोमेन अलिवा अस्पतालको मुख्य...
बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा
ढाका, २१ साउन । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ ।
सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ ।
यो घर शेख...
इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक
इस्लामवाद, २१ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई वर्ष पूरा भएको छ ।
जियो न्यूजका अनुसार यस अवसरमा इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ।
सावधानीका लागि रावलपिंडी जिल्ला...
नेफिन मलेसियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पदम लिम्बु निर्वाचित।
क्वालालम्पुर, नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ।
निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष...
अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल
मस्को, १८ साउन । अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना...
कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर
सियोल, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।
ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौताको बीचमा आएको हो । केही महिनादेखि...
ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस
ढाका, १८ साउन । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् ।
उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन्...
अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला
काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ ।
यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४...
जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री
काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका...










