ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु
एजेन्सी। ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्...
मलेसिया आज ६ जनाको निधन हुदा १३ सय ७७ जनामा संक्रमण
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २७८ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार १७८ जना रहेकाे छ ।...
पश्चिम बंगालमा चुनावमा हिंसात्मक झडपमा दुई जनाको मृत्यु
एजेन्सी। भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।
ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए...
फ्रान्समा पुनः लकडाउन
एजेन्सी। फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको स्थानिय समाचार...
जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा
एजेन्सी। जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । यद्यपि सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको...
मलेसियामा नया बिरामिको संख्या अझै घटेन, आज मात्र १४८२ जना नयाँ बिरामि भेटिए
मलेसियामा नया बिरामिको संख्या अझै घटेन, आज मात्र १४८२ जना नयाँ बिरामि भेटिए । चार्टमा हेर्नुस् :
म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता रोक्का
एजेन्सी । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक...
आज मलेसियामा १३ सय २ जना संक्रमित थपिदा ४ जनाको निधन
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २५५ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३०२ जना रहेकाे छ ।...
चीनले बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध लगायो
एजेन्सी। चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले...
अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो
एजेन्सी। अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।
अमेरिकामा पछिल्लो...











