आज मलेसियामा सबै भन्दा बढि २१ जना बिरामिकाे निधन
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २१ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७९१ जना रहेका छन् । यो हालसम्मकै उच्च सङ्ख्या...
सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह
ऐजेन्सी । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।
एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन
ऐजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् ।
उनीहरुका अनुसार पछिल्लो...
मलेसियामा आवागमन नियन्त्रण (एमसिओ) फेब्रुअरी १८ सम्म थपियो, कोरोनाको नया बिरामि भने घटेनन्
मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) यहि फेब्रुअरी १८ तारिख सम्मलाई थपेको छ ।
मलेसियामा जनवरी १३ तारिखबाट लगातार एमसिओ लागु भए पनि नयाँ बिरामिको संख्या भने दिनदिनै बढेको बढेकै छ ।
मलेसियाको सारावाक बाहेक सबै...
म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द
ऐजेन्सी । म्यानमारका बैंक तथा ञञ संस्थाहरू बन्द भएका छन् ।बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् ।
सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द...
म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा
एजेन्सी। म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो...
म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीसहितलाई सेनाद्धारा पक्राउ
ऐजेन्सी । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीलाई त्यहांको सेनाले पक्राउ गरेको छ । उनीसंगै त्यहांका अन्य थुप्रै नेताहरुलाई पक्राउ गरिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
गएराति म्यानमारमा निर्वाचित जनप्रतिनिधिहरुमाथि भएको धरपकडले सो मुलुकमा...
मलेसियामा नयाँ संक्रमितको संख्यामा रेकर्ड ताेडिदै, आज मात्र ५ हजार ७२८ संक्रमित भेटिए
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७४७ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे...
चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए
एजेन्सी। शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् ।
चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना...
हुवावेका स्मार्टफोनको बिक्री घट्यो
एजेन्सी। चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका...