इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

  एजेन्सी। इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बुधबार ह्वाइट हाउस छाड्ने तयारी

  ऐेजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) को बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् । सत्ता हस्तान्तरणको...

इन्डोनेसियामा शक्तिशाली भूकम्प : १५ हजार विस्थापित

एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।                       ...

भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी

  ऐजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित

  ऐजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ । ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना...

मलेसियामा हालसम्म ३२ हजारबढीमा सक्रिय संक्रमण

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५६३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९८५ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख...

मलावीमा कोभिड-१९ बाट दुई मन्त्रीको निधन

ऐजेनसी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री...

कोरोनाको खोपलाई भारतमा करिब ३०० रूपैयाँसम्म पर्न सक्ने

  ऐजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिनुभएको हो...

मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित, आज मात्रै ३ हजार ३०९ जना थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५५९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३०९ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ४१...

मलेसियामा ६ वटा राज्यमा आवागमन निषेधाज्ञा (एमसिओ) लागु हुने

मलेसिया, मलेसियामा ६ वटा राज्यमा यहि जनवरी १३ तारिकबाट २६ तारिकसम्मको लागि आवागमन निषेधाज्ञा (एमसिओ) लागु हुने भएको छ । एमसिओ लागु हुने राज्यहरुमा पुलाउ पेनाङ, सेलाङगर, विलाया पर्सेकुतुवावान (केएल, पुत्राजया, लावुवान) जोहोरबारु, साबाह,...