लुम्बिनी विश्व शान्तिदूतमा मलेसियाबाट शंकर पौड्याल नियुक्त

मलेसियाा । लुम्बिनी बिश्व शान्तिदुतमा मलेसियाका समाजसेवी तथा मलेसियामा रहेका नेपालीहरुका अभिभावक शंकरबहादुर पौड्याल नियुक्त भएको छ । लुम्बिनी वल्र्ड पिस फोरमको २०२१ मा विश्वका १०० वटा देशमा लुम्बिनी विश्व शान्तिदूत नियुक्त गर्ने उदेश्य रहेकोछ...

तीन जना नेपालीको एकैपटक उद्दार

बिभिन्न समयमा मलेसिया आएर बाध्यतावश अबैधानिक भई मलेसियामा अलपत्र परेका तीन जना नेपालीको उद्दार गरिएको छ । यहि मार्च ५ तारिख हिमालयन एयरलायन्सको उडानबाट नेपाल उडेका उनिहरुलाई उद्दार कार्यमा सुरुवात देखि खटेर एयरपोर्टसम्मै पु¥याउनुहुने नेपाल...

आज मलेसियामा २ हजार २७६ जना निकाे हुदा ७ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १४८ जना रहेका छन् । त्यस्तै आज नयाँ...

मलेसियामा शनिबार कोरोनाको कारण १० जनाको निधन, ३ हजार ३ सयबढी निको

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १२१ जना रहेका छन् । त्यस्तै आज नयाँ...

पत्रकार खसोग्जीको मृत्युमा साउदी युवराजको स्विकृति रहेको अमेरिकी दाबी

एजेन्सी। पत्रकार जमाल खासोग्जीको ज्यान लिने वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको ज्यान लिनको लागि समर्थन...

आज मलेसियामा ३ हजार ८५ जना निको हुदा २ हजार २५३ जना नया बिरामि...

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १११ जना रहेका छन् । त्यस्तै आज नयाँ...

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

एजेन्सी। सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको...

मलेसियामा काेराेनाकाे कारण निधन हुनेकाे संख्या ११ सय पुग्याे, आज मात्र १२ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार१०० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे...

भारतमा बुधबार थप १६ हजार ७३८ जना व्यक्ति कोभिड सङ्क्रमित

  एजेन्सी। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

मलेसियामा पनि कोभिड-१९ बिरुद्धको खोप लगाउन सुरु

मलेसिया। लेसियामा पनि यही फेब्रुअरी २४ बाट कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बुधवार (फेब्रुअरी २४ )मा हिलो खोप लगाएर खोपको सुरुवात गरेका हुन्। मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित...