भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
बेइजिङ, ८ साउन । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ ।
ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ ।
कोरोना अवधिपछि यो सेवा बन्द भएको हो...
एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुदैँ, ६७ लाख डलर खर्च हुने
क्यार्लिफोनिया, ८ साउन । विश्वलाई प्रविधिको नयाँ अनुहार दिने एप्पलका संस्थापक स्टिभ जब्सकी छोरी इभ जब्सको विवाह छिट्टै हुने भएको छ । उनको शाही विवाह ओलम्पिक घोडा सवारी स्वर्ण पदक विजेता ह्यारी चार्ल्ससँग हुने...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता
काठमाडाैं, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ ।
साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न पनि...
कोशि प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्री परिषदबाट मलेसिया भ्रमण स्विकृत
क्वालालम्पुर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
साउन १८ गते मेलेसियामा आयोजना हुने...
नेपाली राजदुतावास मलेसियाको सहयोगमा यादवको नेपाल फर्किए।
क्वालालम्पुर , नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले महोत्तरी जिल्ला सोनमा गाउँ पालिका ४ निवासी ब्रीजेश कुमार यादवको उद्वार गरि नेपाल फर्काएको छ।
यादवलाई २४ जुलाई २०२५ को दिन राजदुतावासले मलेसियाको अध्यागमन बिभाग बाट चेक आउट मेमो...
एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध...
पुनः फुट्यो एनआरएनए हङकङ
हङकङ : प्रवासका नेपालीको हक, हित, सुरक्षा र सहयोगका लागि स्थापना भएको गैरआवासिय नेपाली संगठन (एनआरएनए) हङकङमा पुनः विभाजित बनेको छ। दशौं महाधिवेशनका लागि नयाँ कार्यसमिति चयनमा उम्मेदारीको दाबी गरेकाहरू नै दुई भागमा विभाजित...
सिरियामा हिंसा भडकिदाँ ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर
काठमाडौं, ५ साउन । गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ।
सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले...
पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु
इस्लामवाद, ५ साउन । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।
जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी...
ट्रम्पले सार्बजनिक गरे ‘ओबामा गिरफ्तारी’को भिडियो
वासिंगटन डिसी, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् ।
उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको...











