ट्रम्पको आजबाट पहिलो औपचारिक विदेश भ्रमण साउदीवाट, साउदीले अमेरिकामा १ ट्रिलियन लगानी गर्ने
वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् ।
दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी...
म्यानमार सैनिकद्दारा बिधालयमा हवाइ आक्रमण, २० बिधार्थीसहित २२ को मृत्यु
काठमाडौं, ३० बैशाख । म्यानमारको सेनाले सोमबार देशको सागिङ क्षेत्रको एक विद्यालयमा हवाई आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा २० बालबालिका र २ शिक्षक रहेका छन् । यस आक्रमणमा धेरै...
कतारले ट्रम्पलाई ५५ अर्बको लक्जरी बोइङ जेट उपहार स्वरूप दिने (तस्विरहरू)
कतार, ३० बैशाख । कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।
तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक...
इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक
काठमाडौं, ३० बैशाख । हमास र इजरायल बिचको युद्दमा मारिनेको संख्या ५० हजार नाघेको छ ।
बिगत ७ अक्टोबर २०२३ देखि हालसम्म ५२ हजार ८ सय ६२ प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार...
ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने
वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् ।
चीनसँग 'ट्यारिफ पज' को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग...
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने
काठमाडौं, २९ बैशाख । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।
जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो । यो चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको...
के टर्कीमा होला त रूस र युक्रेन बिच बार्ता ? यस्तो छ अवस्था
इस्तानबुल, २९ बैशाख । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै...
बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ ।
सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।
जुन दुर्घटनामा परी गत अप्रिलमा...
जलबायु परिवर्तन: सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने
काठमाडौं, २९ बैशाख । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ।
जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट गहिरिदै गएकाले खाद्यवस्तुको मूल्य आकासिने भएको हो...
बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध, अबामी लिगले भन्याे, ‘अबैधानिक’
ढाका, २८ बैशाख । शेख हसिनाको राजनीतिक दल अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाइए पछि नयाँ बहस सुरू भएको छ।
बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षाको चिन्तालाई उद्धृत गर्दै देशको आतंकवाद विरोधी ऐन अन्तर्गत अपदस्थ पूर्व...











