काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जाेन्सन डिस्चार्ज
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे उपचारपछि बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सन डिस्चार्ज भएका छन ।
प्रधानमन्त्री जोन्सनलाई कोभिड–१९ को संक्रमण भएपछि सेल्फआईसाेलेसनमा रहेका उनलाई संक्रमण देखिएकाे १० दिनपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा...
काेराेना संक्रमणकाे कारण हालसम्म १४ नेपालीको मृत्यु
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब...
लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागे
ऐजेन्सि। भारतमा लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागेकाे छ । आईतवार बिहान पञ्जावकाे पटियालास्थित स्थानीय प्रहरी असई हार्जीत सिंहकाे हात काटिएकाे हाे ।
पञ्जावकाे पटियालास्थित तरकारी बजारमा बजारमा प्रवेश गर्ने क्रममा प्रहरी...
काेराेनाकाे कारण मलेसियामा ७६ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७६ पुगेकाे छ । आज आईतवार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७६"पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार ६ सय ८३ जनामा संक्रमण देखिएकाेमा २...
विश्वभरि १ लाख ८ हजार बढिकाे मृत्युु , अमेरिकामा सबैभन्दा धेरै २० हजारबढि
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ८ हजार ९ सय ७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १७ लाख...
काेराेना संक्रमणबाट मलेसियामा थप ३ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७३ पुगेकाे छ । आज शनिबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७३ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार ५ सय ३० जनामा संक्रमण देखिएकाेमा...
बेलायती नायिका हिलारी हिथको कोरोनाकाे कारण मृत्यु
ऐजेन्सि । बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
उनकाे ७४ बर्षकाे उमेरमा काेराेनाकाे कारण निधन भएकाे उनका नाती एलेक्स विलियम्सले सञ्चारमाध्यमलाई जानकारी दिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
उनकाे" विचफाइन्डर जेनरल...
भारतमा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्या २ सय ४९ पुग्याे ,१२ नेपाली संक्रमित
file photo
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जनाको मृत्यु भएको छ ।
भारतको...
विश्वभरि मर्नेकाे सङ्ख्या १ लाख बढि , अमेरिकामा एकैदिन २ हजारकाे मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख २ हजार ७ सय ३४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म धन्नै १७...
मलेसियामा एमसिओ दुई हप्ता लम्बियाे , काेराेनाकाे कारण मर्नेको सङ्ख्या ७० पुग्याे
क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आगमन नियन्त्रण आदेश -मुभमेन्ट कन्ट्राेल अडर (एमसिओ) १४ दिन थप गर्दै अप्रिल २८ सम्म लागु गरेकाे छ ।
मलेसियन सरकारले आगामी अप्रिल २८ तारिख सम्म अागमन नियन्त्रण आदेश थप गरेकाे...