सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च
काठमाडौं, २७ बैशाख । फिल्म वा वेब सिरिज बनाउन करोडौं रुपैयाँ खर्च हुन्छ ।
यसको सुटिङ, सेलिब्रेटीको कास्टिङ र प्रमोशनलगायतका धेरै खर्च निर्माताले बेहोर्नुपर्ने हुन्छ र यसमा करोडौं रुपैयाँ खर्च हुन्छ । तर के तपाईलाई...
ट्रम्प मध्यपुर्वमा निस्कनु अघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द
वासिंगटन डिसी, २७ बैशाख । अमेरिकी रक्षा सचिव पीट हेगसेथको इजरायल भ्रमण स्थगित भएको छ।
अर्को हप्ताको सुरुमा तय भएको इजरायल भ्रमण रद्द भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ।
गत मे ३ मा एक्सियोसले इजरायली अधिकारीहरूलाई...
मस्को परेड पछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यबाद
मस्को, २७ बैशाख । रूसका राष्ट्रपति भ्लादिमर पुटिनले रेड स्क्वायर परेड पछि उत्तर कोरियाली सैन्य अधिकारीहरूसँग कुराकानी गरेका छन् ।
मस्कोमा ८० औं विजय दिवसको परेड पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रेड स्क्वायरमा कोरियाली जन...
भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।
दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।
जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको...
भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नु’
नयाँ दिल्ली, २६ बैशाख । भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई भारतमा ८ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको छ ।
पाकिस्तानसँग युद्दको चर्किदै गए पछि भारतले एलन मस्कको एक्सलाई ८ हजार टविटर...
२ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं
भ्याटिकन, २६ बैशाख । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन ।
उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन ।
कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी...
पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहिवार पुनः मतदान हुने
रोम, २५ बैशाख । भ्याटिकनमा ७ मे २०२५ मा सुरु भएको पोप कन्क्लेभको पहिलो दिन कसैलाई पनि पोप चयन गर्न सकेन ।
जसअनुसार पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरेका थिए तर कुनै पनि उम्मेदवारले आवश्यक...
नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?
काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।
आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्,...
इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित...
गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ
सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ ।
मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको...
जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर
नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।
वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७...











