बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण

ऐजेन्सि । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो। ७१ वर्षीय राजकुमारकाे उपचार चलिरहेको छ भने उनकी पत्नी क्यामिलालाई अाईसाेलेसनमा राखिएकाे जनाएको...

मलेसियामा थप १४ अप्रिलसम्म बन्द , मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे...

काेराेना संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु

काठमाडौं। काेराेना भाईरस (काेभिड-१९ ) काे संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु भएको छ। अमेरिकाकाे न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको उपचारको क्रममा मङगलबार मृत्यु भएको बताएको छ । पाँचथर रानीगाँउ निवासी लिम्बु विगत...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुग्याे, अहिलेसम्म नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ । मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६...

विश्व भरि मर्नेकाे सङ्ख्या १६ हजार ५ सय ८६, ईटलीमा सबैभन्दा बढि

काठमाडौ । काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभरि...

मलेसियामा काेराेनाभाईरसका कारण मृत्यु हुने १४ पुगे

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट १४ जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना संक्रमित रहेका छन । मलेसियन स्वास्थ्य मन्त्रालयका...

ईटलीमा मृतकको संख्या ५ हजार ४ सय ७६ पुगेयाे

ऐजेन्सि । चीनकाे हुवानबाट फैलिएको काेराेना भाईरस (काेभिड-१९) ले सबैभन्दा बढि क्षति ईटलीमा पुय्राएकाे छ । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५...

मलेसियामा काेराेनाभाईरसका कारण एक डाक्टर सहित ९ जनाकाे मृत्यु, हिडडुलमा कडाइ

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट ९ जनाको मृत्यु भएको छ ।मलेसियाको स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेज मार्फत अाईतबार १ मेडिकल डक्टर सहित ९ को मृत्यु भएको पुष्टि गरेको हाे । मलेसियामा संक्रमितको...

भारतमा आज आईतबार जनता कर्फ्यु

काठमाडौं । आईतबार भारतमा जनता कर्फ्यु लागु भएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका...

काेराेनाले पहिलोपटक नेपालीको मृत्यु

लन्डन । काेराेना भाईसर (काेभिड-१९) काे कारण लन्डनमा एक नेपालीको मृत्यु भएकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भईकाे हाे । मंगलबार दिउँसो राईकाे स्वास्थ्यमा अचानक...