अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिए

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिएका छन । दुई जना आईएसका बन्दुकधारीकाे उक्त आक्रमणबाट २९ मारिनुका साथै ६१ घाइते भएका छन् । घाइतेमध्ये २०को अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय माध्यम अलजजिराले...

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गरेकाा छन

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत क्वात्राले बिहिवार अाेहाेदाकाे प्रमाणपत्र पेश गरेका हुन । राजदुत क्वात्रा आइतबार मात्रै नेपाल आईपुगेका हुन  । राजुदत...

ईरानमा काेराेनाका कारण ५४ हजार कैदि रिहाइ

तेराईन । ईरानमा काेराेना भाईरस फैलिएपछि ५४ हजार कैदिबन्दिलाई अस्थायी रुपमा करागार मुक्त गरेकाे खबर रहेकाे छ । काेराेनाकाे  संक्रमण थप फैलिन नदिन सरकारले उक्त निर्णय गरेको हो । कारागारमा केही कैदीको स्वास्थ्य परीक्षण गर्दा संक्रमित...

राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा किन मिलाए ?

काठमाडौ । तान्जानियाका राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा मिलाएका छन । उनले  चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग खुट्टा मिलाएका हुन् । राष्ट्रपति मागुफुली र सरिफ हमाद...

अब अमेरिका काम गर्न जान पाईने

काठमाडौं । भोलि अर्थात मारेच १ तारिकबाट कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दैछ । ‘भिसा एचवान बी’ अन्तर्गत खुल्ने अावेदनकाे नतिजा ३१ दिनमा अाउनेछ । मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका...

मलेसियाकाे नयाँ प्रधानमन्त्रीकाे रुपमा मुहिद्दिन यासीनले मार्च ८ मा सपथ लिने

क्वालालम्पुर । मलेसियाको नयाँ प्रधानमन्त्रीकाे रुपमा तान श्री मुहिद्दीन यासीन हुने भएका छन । राजदरबार मलेसिया (ईस्ताना नेगरा)काे शनिबार बिहानकाे घाेषनालाई उल्लेख गर्दै मलेसियाकाे द स्टारले समाचार लेखेकाे छ । मुहिद्दिन यासीनले अागामी ८ मार्चमा...

नेपाल काेराेना भाईरसकाे अति उच्च जाेखिममा : डव्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम  मुलुकहरुको सूचीमा राखेको छ । हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो...

दक्षिण कोरियामा काेराेना सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७

ऐजन्सि काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार  थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएपछि सङ्ख्या थपिएको हाे । विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या...

श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)   कार्यान्वयन नगर्ने

काठमाडौं । श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता  कार्यान्वयन नगर्ने जनाएको छ । श्रीलंकाली मन्त्रीपरिष्दले यहि अवस्थामा सम्झौता अघि  नबढाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लखेका छन । श्रीलंकाली  सरकारले एमसीसी सम्झौताको पुनरावलोकन...

दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुग्याे

काठमाडौं । दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिजाे मङगलबार मात्रै एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियाे । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा...