जर्मनीमा कन्जरभेटिभ पार्टी बन्यो ठुलो दल, चान्सलर स्कोल्जको तेस्रो

काठमाडौँ । जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठुलो दल बनेको छ । कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको बिबिसीले उल्लेख गरेको छ । त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो...

सुती सुती दैनिक ३ लाख युआन कमाएको चिनियाँ महिलाको दाबी, छन ५० लाख फलोअर्स

बेइजिङ, १२ फागुन । चीनकी अनलाइन प्रभावशाली महिला गु सिक्सी फेरी विवादमा परेकी छिन । ओछ्यानमा सुतेर एकै दिनमा ३ लाख युआन कमाएको उनको दाबी पछि उनी बिबादको घेरामा परेकी हुन । तर जब उनले...

नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की

कीभ, १ फागुन । युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर पदबाट राजिनामा दिन तयार भएको बताएका छन् । तर, जेलेन्स्कीले युक्रेनको लागि शान्ति र नेटो सदस्यता बनाउनु पर्ने सर्त पुरा गरे तत्कालै राष्ट्रपति पद...

मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

काठमाडौँ । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए । लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो ।...

रुसको युक्रेनमा एकैसाथ २६७ ड्रोनबाट आक्रमण

काठमाडौँ । रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनले आक्रमण गरेको छ । युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अगाडि यो भिषण आक्रमण गरिएको बताइएको छ । युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले रुसले...

हमासले इजरायललाई पठायो नयाँ, शिरी बिबासको भएको दाबी

काठमाडौँ । हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ । इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन् । यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण...

बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ । ईडीले बीबीसीका तीन...

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

इस्तानबुल, ९ फागुन । अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासी आकाशिएको छ । सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन भने...

अमेरिकाले पनामाको होटलमा राख्याे नेपालीसहित ३ सय बढी आप्रावासीलाइ

पनामा, ९ फागुन । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन । जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने। यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको...

समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?

बार्सिलोना, ९ फागुन । पृथ्वीमा कुनै प्रकोप हुन गइरहेको त छैन वा यो कुनै ठूलो प्रकोपको संकेत हो ? सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा सेयर भइरहेको छ र नेटिजेन्सले त्यसलाई लिएर चिन्ता व्यक्त...