अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग रोक्यो

काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो। मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म...

गाजामा मानवीय सहायता रोकेकोप्रति अरब देशद्वारा इजरायलको कडा आलोचना

काठमाडौँ । गाजा पट्टीमा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएकोमा धेरै अरब देशहरू र संयुक्त राष्ट्र संघले इजरायलको निन्दा गरेका छन् । इजिप्ट र कतारले आइतबार इजरायलको कदम युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन् भने...

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड...

के अमेरिका बिना युरोपले युक्रेनमा रुसलाई रोक्न सक्छ ?

काठमाडौँ । यस्तो देखिदै छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायती सेनामा धेरै विश्वास छ । सायद बेलायती सैन्य अधिकारीहरू वा पूर्व सैन्य अधिकारीहरूमा पनि यति धेरै आत्मविश्वास छैन । अघिल्लो साता जब डोनाल्ड...

बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने

काठमाडौँ । बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्न मिलेर योजना बनाउन सहमत भएका छन् ।  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो जानकारी दिएका हुन् । स्टारमरले ह्वाइट हाउसमा...

हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ,...

हरियाणामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, पहिले मारिएका थिए भाइ

काठमाडौं, १८ फागुन । हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो। हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया...

युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध

काठमाडौँ । अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् । यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए । सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र...

अफगानिस्तान घुम्न जाने पर्यटकले नै सुरू गरे इस्लाम धर्म अपनाउन !

काबुल, १७ फागुन । अफगानिस्तानमा आउने विदेशी पर्यटकहरु रहस्यमय रुपमा इस्लाम धर्म ग्रहण गरिरहेका छन् । चाखलाग्दो कुरा के छ भने अफगानिस्तानको तालिबान प्रशासनले पनि उनीहरूलाई जोशका साथ प्रचार गरिरहेको छ। अफगानिस्तानको तालिवान सरकारका आधिकारिक प्रवक्ताका...

ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो...