ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैबाहिक सबन्धको कीर्तिमान

ब्राजिलिया, ५ फागुन । प्रेम छ भने कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्छ, चाहे जस्तोसुकै परिस्थिति आए पनि। ब्राजिलका एक जोडीले यसलाई वास्तविकतामा पुष्टी गरिदिएका छन् । म्यानोएल, १०५ र मारिया, १०१ नामक जोडीले...

विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या

रियो दि जिनरियो, ५ फागुन । विश्वको पहिलो समलिङ्गी इमाम मानिने मुहसिन हेन्ड्रिक्सको दक्षिण अफ्रिकामा हत्या गरिएको छ । उनलाई गेबरहा शहर नजिकै गोली प्रहार गरिएको थियो । दक्षिण अफ्रिकी प्रहरीले भनेका छन कि आक्रमणकारीहरूले...

रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिवाना

मस्को, ५ फागुन । रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ । एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो । अदालतले...

यो हो मलेसियाली व्यापारीको सबैभन्दा महंगो याट, जसमा छ १ लाख किलो सुन र...

काठमाडौं, ४ फागुन । विश्वको सबैभन्दा महँगो याटको नाम हिस्ट्री सुप्रिम हो । यसको मूल्य र यसमा उपलब्ध विलासी सुविधाहरूले यसलाई विश्वको सबैभन्दा महँगो याटको दर्जा दिन्छ। यो याट करिब ३.८ बिलियन पाउण्डको लागतमा निर्माण...

पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

काठमाडौं, ४ फागुन । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका...

यसअघि रोक लगाइएको भारी बम ट्रम्पले पठाइदिए इजरायल

तेल अभिव, ४ फागुन । संयुक्त राज्य अमेरिकाबाट भारी बमहरु इजरायल आइपुगेका छन् । मार्को रुबियो अमेरिकी विदेश मन्त्री भएपछि यस क्षेत्रको आफ्नो पहिलो आधिकारिक यात्रामा देशको भ्रमण गरेका थिए । जसअनुसार भारी मात्रामा बम...

अमेरिका र रूस बिच आर्थिक साझेदारी हुने, उच्चस्तरीय बार्ता टोली खटाइयो

मस्को, ३ फागुन । रूसले युक्रेनसँग जारी युद्ध अन्त्य गर्न संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न हुन उच्च स्तरीय वार्ता टोलीले काम गरिरहेको खुलेको छ ।   क्रेमलिन टोलीका सदस्यहरू नाम सार्वजनिक रूपमा घोषणा गरिएको छैन...

अमेरिकामा एप्पल र एप स्टोरमा फर्कियो टिकटक

न्युयोर्क, ३ फागुन । अमेरिकामा लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक फिर्ता भएको छ ।   यसअघि यो एपलाइ राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको थियो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा छ। अमेरिकाले यो एपले प्रयोगकर्ताको...

पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य सेक्स भिडियोको लागि जेल सजायँ

सियोल, ३ फागुन । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा  जेल सजाय तोकिएको छ । योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्व प्रिमियर लिग फरवार्ड,...

यी हुन हमासले आज रिहा गर्न लागेका तीन इजरायली

तेल अहिब, ३ फागुन । प्यालेस्टाइनी बिद्रोही समुहले आज ३ जना इजरायली बन्धक रिहा गर्ने भएको छ ।   इजरायलले गत महिना लागू भएको युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको छैटौं आदानप्रदानमा शनिबार रिहा हुने...