युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु

गाजा, ५ माघ । युद्बबिरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।   आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो । एन्क्लेभको नागरिक रक्षाका अनुसार...

शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल

मुम्बई, ४ माघ । बलिउडका थप  सेलिब्रेटीको घरमा पसेको अर्को घटना सार्वजनिक भएको छ ।   केही दिन अघि अभिनेता शाहरुख खानको घरमा पनि पस्ने प्रयास भएको थियो । २–३ दिनअघि एक अज्ञात व्यक्तिले शाहरुखको मन्नत...

युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु

गाजा, ४ माघ । कतारको प्रयासको  १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि...

नो ह्याङ, दयाहाङ !!

काठमाडौं, ४ माघ । दयाहाङ राई, नेपाली फिल्म उद्योगका एक प्रमुख अभिनेता, जसले आफ्नो अभिनयकला र प्रस्तुतिको गहिराइबाट नेपाली सिनेमा प्रेमीहरूको मन जितेका छन्।   आलोचकहरूले बारम्बार उनीमाथि एउटै शैली र लवजमा सीमित रहेको आरोप लगाउँछन्,...

चीनः भु-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीकाे सफल शल्यक्रिया

बेइजिङ, ४ माघ । चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख किलोमिटर टाढाबाट अल्ट्रा–रिमोट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ।   चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र...

कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली

प्रयागराज, ४ माघ । विश्वको सबैभन्दा ठूलो धार्मिक पर्व संगम नगर प्रयागराजमा सुरु भइसकेको छ । पुष शुक्ल पुर्णिमाबाट सुरू भएको गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरेपछि कुम्भ नगरका अन्य मन्दिरहरुमा पनि भक्तजनहरु...

हमास-इजरायल सम्झौंता, आइतवारवाट तीन चरणमा सकिने

दोहा, ४ माघ । विगत डेढ वर्षदेखि चलिरहेको इजरायल र हमास युद्द अन्ततः रोकिने संकेत देखिएको छ ।   इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले महत्वपुर्ण भूमिका...

यीनै हुन्, इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’

दोहा, ४ माघ । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिवारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको...

हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री

दोहा, ३ माघ । इजरायल र हमास बिचको युद्दबिराम आइतवार देखी लागु हुने भएको छ । कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतवार देखी युद्दबिराम लागु हुने बितिक्कै गाजामा खाधान्न...

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिबितै उद्दार, ७८ शव निकालियो

जोहानेसबर्ग, ३ माघ । दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ । बुधवार राती जारी गरिएको बिज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर...