ट्रम्पको एक भाषणले मस्कको सम्पत्ति ४०० बिलियन भन्दा तल घटयाे
न्युयोर्क, ३० माघ । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कको नेटवर्थ अचानक घटेको छ ।
पछिल्लो दुई महिनामा एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलरभन्दा तल झरेको यो पहिलो पटक...
बेलायतमा अब आलिशान घर ३३ लाख नेपाली मुल्यमैं पाइने
लन्डन, ३० माघ । आजको जमानामा तपाई सानो घर किन्न जानुभयो भने पनि ३०–३५ लाखभन्दा कमको कुरा गर्दैनन् । तर बेलायतको एउटा सुन्दर सहरमा समुद्रको किनारमा बनेका आलिशान घरहरू भने धमाधम सस्तो मुल्यमा बिक्री...
अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना
वासिंगटन डिसी, २९ माघ । संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।
संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट...
ट्रम्पको हमासलाइ चेतावनी, ‘शनिवारसम्म सबै बन्दी रिहा गर, नत्र नर्कमा जानेछौं
वासिंगटन डिसी, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजाका सबै बन्धकहरूलाई रिहा गर्न शनिबार दिउँसोको समयसीमा दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई कडा चेतावनी दिँदै शनिबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई रिहा...
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष
काठमाडौं, २९ माघ । भारतले भर्खरै अर्को इतिहास रचेको थियो, जो चन्द्रयान–३ को सफल अवतरण भएको थियो ।
यसपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले गरेको अनुसन्धानले चन्द्रयान–३ अवतरण गरेको चन्द्रमाको उमेर ३.७ अर्ब...
ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा
काठमाडौं, २९ माघ । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।
यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक...
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज
ढाका, २९ माघ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयको अपहरण र हत्याको षड्यन्त्रसँग सम्बन्धित मुद्दामा ठूलो फैसला सुनाएको छ ।
यस मुद्दामा अदालतले प्रमुख पत्रिकाका सम्पादकलाई सफाइ दिएको छ...
बंगलादेशमा हसिनाका समर्थकमाथि कारबाही, युनुस सरकारको ‘अपरेशन डेभिल हन्ट’ सुरु
ढाका, २७ माघ । बंगलादेशको अन्तरिम सरकारले शनिबारदेखि ‘अपरेशन डेभिल हन्ट’ सुरु गरेको छ ।
ढाकाको बाहिरी भागमा प्रदर्शनकारीहरूले उनको घरमा कथित हमलाको क्रममा अवामी लिगका नेताका कार्यकर्ताहरूलाई आक्रमण गर्ने दोषीहरू पत्ता लगाउन 'अपरेसन डेभिल हन्ट' सुरु गरिएको...
गुजरातको अदालतको फैसाला, ‘कुखुरा पंछी होइन, जनावर हो’
गुजरात, २७ माघ । कुखुरा कि अण्डा पहिला आयो भन्ने बहस पुरानो हो । अब बहसको बिषय छ यो कुखुरा जनावर हो कि चरा ? यो बहस सामाजिक सञ्जालमा बारम्बार हुने गर्छ । यो...
जेलन्सिकीले भने, ‘युक्रेन रूससँग शान्तिबार्ता गर्न तयार छ’
किभ, २४ माघ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुससँग बार्ता गर्न तयार रहेको जनाएका छन् ,
रूस युक्रेन युद्धमा अहिलेसम्म ४५ हजार १०० युक्रेनी सैनिक मारिएको तथा ३ लाख ९० हजार सैनिक घाइते भइसकेको जानकारी...









