अबैध आप्रावासीलाइ ट्रम्पले गुआन्टानामो बे अर्थात ‘नर्क’ मा राख्ने
वासिंगटन डिसी, १७ माघ । गैरकानूनी आप्रवासीका सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान कडा रहेको छ ।
उनी यस मामिलामा कुनै पनि हालतमा सौदाबाजी गर्न चाहँदैनन्, न त यो मामिला थामिन दिन चाहन्छन् । यही...
खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने
वासिगटन डिसी, १७ माघ । मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सबन्ध बिगार्ने कार्य निकै महँगो साबित भएको छ ।
अब मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२१ मा दायर गरेको मुद्दा सुल्झाउन २५ मिलियन...
हमासले बन्दी बनाएका ८ जनाको मृत्युः इजरायल
तेल अहिव, १६ माघ । इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८...
इजरायल पछि हटे पछि ३ लाख बिस्थापित गाजामा फर्के
गाजा, १६ माघ । इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।
गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी...
कैलाश दर्शनका लागि चीन भारतबिच ५ बर्ष पछि सिधा उडान हुदैँ
नयाँदिल्ली, १६ माघ । भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ।
योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय...
अब अमेरिकी सेनामा ‘ट्रान्सजेन्डर प्रतिबन्ध’, कानुन बनाउन ट्रम्पले दिए आदेश
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएयता एकपछि अर्को हतारमा निर्णय लिइरहेका छन् ।
अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई ट्रान्सजेन्डर सेना सम्बन्धी पेन्टागनको नीति परिमार्जन गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका...
डिपसिकका संस्थापक लियांग, जसले एकै झटकामा अमेरिका हल्लाए, चिन्नुहोस्
काठमाडौं, १६ माघ । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लियांग वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई नै थाहा हुनुपर्छ किनभने प्रविधिको दुनियाँमा यी तीन नामको सधैँ चर्चा हुने गर्छ । तर,...
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
लन्डन, १५ माघ । बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो...
चिनियाँ एआइ कम्पनि डिपसिकले अमेरिकामा तहल्का, ट्रम्पले भने ‘पाठ सिंकाैं’
न्युयोर्क, १५ माघ । अमेरिका चीनको नयाँ एआई कम्पनी डीपसीकलाई लिएर तनावमा छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको कम लागतको एआई मोडल डीपसीकको उदयलाई अमेरिकी उद्योगहरूका लागि चेतावनीको रूपमा वर्णन गरेका छन्। साथै, यो...
प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा
जेनेभा, १५ माघ । प्यालेस्टाइनी–अमेरिकी पत्रकार अली अबुनिमाहले स्विजरल्याण्डवाट रिहा भएका छन ।
स्विस अधिकारीले उनलाई तीन दिनसम्म हिरासतमा राखेर रिहा गरेको र निर्वासन गरेको जनाएका छन ।
इलेक्ट्रोनिक इन्टिफाडा प्रकाशनका कार्यकारी निर्देशक अबुनिमाहले गत सोमबार...











